काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा चेतन निरौला चयन भएका छन् । जिल्ला महासंघको ११ औं अधिवेशनले निरौलालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । सोमबार भएको महासंघको वार्षि साधारणसभा तथा नेतृत्व चयनको अधिवेशनले महिला उद्यमी तर्फको अध्यक्षमा सुनिता छाराहाङ्गलाई सर्वसम्मत चयन गरेको छ ।त्यस्तै, महासंघको बरिष्ठ उपाध्यक्षमा गोलाप काफ्ले, उपाध्यक्षमा विजयकुमार राय, महासचिवमा एकराज ढकाल र कोषाध्यक्षमा दामोदर पोखरेल चयन भएका छन् । नयाँ कार्यसमितिको सदस्यहरूमा भने रमेशकुमार खड