नेपालमा दैनिक करिब छ करोड रुपियाँ बराबरको तरकारी भित्रिने गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्याङ्कमा यस्तो उल्लेख छ ।
आव २०७८/७९ को साउनदेखि मङ्सिरसम्ममा आठ अर्ब ५९ करोड रुपियाँ बराबरको तरकारी आयात गरेको छ ।