नयाँ दिल्ली । भारतको मुख्य शहरहरुमा कोरोना भाइरस सङ्क्रमण घट्दो क्रममा रहेको छ । भारतको दिल्ली, गुजरात, महाराष्ट्र जस्ता मुख्य शहरहरुमा पछिल्लो समय कोरोना सङ्क्रमण दर घटिरहेको छ ।
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।यसका साथै साउन महिनाको दुई साताको सङ्क्रमण दर हेर्दा पनि पहिलो भन्दा दोस्रो साता दोब्बरले बढेको पाइएको छ । पहिलो साता ५६ जनामा सङ्क्रमण देखिएकामा दोस्रो साता थप एक सय १३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।भारतमा कोरोना सङ्क्रमण दर नियमितरूपमा बढिरहेकाले सीमा जोडिएको यस प्रदेशमा सङ्क्रमण दर बढ्दै गएको नि
काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ । ओमिक्रोनको ‘विएफाइभ’ जातिको भेरियन्ट देखिएसँगै नेपालमा सङ्क्रणम दिनानुदिन बढिरहेको छ । विएफाइभ सङ्क्रमण उच्चदरमा फैलिने भएकाले पनि अहिले नेपालमा सङ्क्रमण बढिरहेको छ । सङ्क्रमण दर शून्य दशमलव ५ प्रतिशतसम्म झरेको नेपालमा सङ्क्रमण दर अहिले १२ प्रतिशत पुगेको […]
काठमाडौँ– छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ । ओमिक्रोनको ‘विएफाइभ’ जातिको भेरियन्ट देखिएसँगै नेपालमा सङ्क्रणम दिनानुदिन बढिरहेको छ । विएफाइभ सङ्क्रमण उच्चदरमा फैलिने भएकाले पनि अहिले नेपालमा सङ्क्रमण बढिरहेको छ । सङ्क्रमण दर शून्य दशमलव ५ प्रतिशतसम्म झरेको नेपालमा सङ्क्रमण दर अहिले १२ प्रतिशत पुगेको छ […]
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या झनै बढ्दो । पछिल्लो २४ घण्टामा देशमा १७ हजार ६५५ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने २९ जनाको मृत्यु भएको छ । यही अवधिमा १४ हजार ५०९ सङ्क्रमणमुक्त पनि बनेका छन् । हाल भारतमा सक्रिय बिरामीको सङ्ख्या १ लाख ४२ हजार ७३९ रहेको छ । सोमबार देशमा १५ हजार ५२८ नयाँ कोरोना सङ्क्रमित भेटिएका थिए भने २५ जनाको मृत्यु भएको छ । देशमा दैनिक सङ्क्रमण दर ३.३२% छ । ओमिक्रोनका दुई उप-भ्यारियन्ट बीए.४ र बीए.५ बढ्दो सङ्क्रमणका जिम्मेवार मानिएका छन् । दुई भेरियन्टबाट ६५ प्रत
गत साता अघिसम्म नेपालमा परीक्षणको आधारमा कोरोना भाइरसको सङ्क्रमण दर १ प्रतिशतभन्दा कम रहेको थियो । तर पछिल्लो हप्तादेखि भने सङ्क्रमणको दर बढेर २ प्रतिशतको हाराहारीमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टका सब भेरियन्टहरुका कारण छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा बिस्तारै त्यसको असर देखिन थालेको हो । यी सब भेरियन्टहरु निकै सङ्क्रामक रहेको बताइएको छ । भारतका विज्ञहरूले चाँडै नै त्यहाँ कोरोनाको चौथो लहर सुरु हुने चेतावनी नै दिएका छन्
भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । आइतबार त्यहाँ १५ हजार ५४ नयाँ कोरोना संक्रमित भेटिएका थिए भने १६ जनाको मृत्यु भएको थियो । यही अवधिमा १३ हजार ४ सय ८५ जना सङ्क्रमणमुक्त पनि बनेका छन् । भारतमा हाल ९२ हजार ७२४ सक्रिय कोरोना संक्रमित छन् । यसभन्दा एक दिनअघि ११ हजार ५७८ नयाँ कोरोना संक्रमित भेटिएका थिए भने २५ बिरामीको मृत्यु भएको थियो ।आइतबार, भारतमा दैनिक सङ्क्रमण दर पनि २.५९ प्रतिशतमा झरेको छ, जबकि साप्ताहिक सङ्क्रमण दर ३.२५ प्रतिशतमा रेकर्ड गरिएको थियो। हालै भारमा सङ्क्रमण
छिमेकी मुलुक भारतमा कोरोनाको कहर फेरि बढ्दै गएको देखिन्छ । पछिल्लो २४ घण्टामा देशमा १५ हजार ७८९ नयाँ कोरोना सङ्क्रमित थपिएका छन्, जुन १०० दिन यताकै उच्च हो । शुक्रबार २० जना बिरामीको मृत्युसमेत भएको छ । देशमा कोरोना सङ्क्रमण दर ४ दशमलव ३२ प्रतिशत पुगेको छ । देशका पाँच राज्यमा यो दर ८ प्रतिशतभन्दा बढी छ । यसअघि बिहीबार १७ हजार ३३६ नयाँ सङ्क्रमित भेटिएका थिए भने १३ जनाको मृत्यु भएको थियो । देशमा उपचार गराइरहेका सक्रिय बिरामीको सङ्ख्या पनि बढेर ९० हजार २७२ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार
नयाँ दिल्ली । भारतको मुख्य शहरहरुमा कोरोना भाइरस सङ्क्रमण घट्दो क्रममा रहेको छ । भारतको दिल्ली, गुजरात, महाराष्ट्र जस्ता मुख्य शहरहरुमा पछिल्लो समय कोरोना सङ्क्रमण दर घटिरहेको छ ।