केरला र महाराष्ट्रमा कोरोना सङ्क्रमण दर १५ प्रतिशत माथि

भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । आइतबार त्यहाँ १५ हजार ५४ नयाँ कोरोना संक्रमित भेटिएका थिए भने १६ जनाको मृत्यु भएको थियो । यही अवधिमा १३ हजार ४ सय ८५ जना सङ्क्रमणमुक्त पनि बनेका छन् । भारतमा हाल ९२ हजार ७२४ सक्रिय कोरोना संक्रमित छन् । यसभन्दा एक दिनअघि ११ हजार ५७८ नयाँ कोरोना संक्रमित भेटिएका थिए भने २५ बिरामीको मृत्यु भएको थियो ।आइतबार, भारतमा दैनिक सङ्क्रमण दर पनि २.५९ प्रतिशतमा झरेको छ, जबकि साप्ताहिक सङ्क्रमण दर ३.२५ प्रतिशतमा रेकर्ड गरिएको थियो।  हालै भारमा सङ्क्रमण