काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताएका छन्।
आज भरतपुर पुगेका उनले राजनीतिकरुपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा केही ठाँउमा मात्र तालमेल हुनसक्ने बताएका हुन्।
भने, 'स्थानीयस्तरमा पार्टी कमिटीले…