सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पूरा गर्न समाजवाद अपरिहार्य छः केपी ओली

काठमाडौं, ४ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादमा पुगेर नै सबै प्रकारका विभेदको अन्त्य गर्न सकिने र मुलुकलाई अगाडि बढाउन सकिने बताएका छन् । आज (शुक्रबार) विश्व सामाजिक मञ्च २०२४ को अवसरमा बुद्धिजीवी परिषद्ले आयोजना गरेको समाजवादको विश्वव्यापी सम्भावना विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई […]

सम्बन्धित सामग्री

शोधनान्तर घाटाको जन्मदाता केपी ओली सरकार र युवराज खतिवडा : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ती सरकार जिम्मेवार रहेको बताउनुभएको छ ।  आज सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष दाहालले वर्तमान शोधनान्तर घाटाको स्थितिको जिम्मेवार केपी ओली नेतृत्वको सरकार र तत्कालीन अर्थ मन्त्री युवराज खतिवडा भएको बताउनुभएको हो । उहाँले नेकपा एमालेका महासचिव शंकर पोखरेलतर्फ लक्षित गर्दै आ...

‘शोधनान्तर घाटा स्थितिको जिम्मेवार केपी ओली नेतृत्वको सरकार’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ति सरकार जिम्मेवार रहेको बताएका छन् । सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवाद...

झलनाथ र शंकरलाई प्रचण्डको जवाफ : ‘डुब्ते को तिन्के का सहारा’ गरेकै हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले शोधनान्तर घाटाको प्रणेता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा भएको दावी गरेका छन् । सोमबार नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिका अवसरमा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार आएपछि मुलुकको शोधनान्तर र विदेशी मुद्रा सञ्चितीबारे गरेको टिप्पणीको जवाफ दिँदै शोधनान्तर घाटा ह

स्थानीय निर्वाचन : अग्रगमनको पक्षमा कि पश्चगमनको पक्ष ?

संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख संविधानको रक्षा गर्ने र प्रतिगमनकारी षड्यन्त्रलाई परास्त गर्ने सङ्घर्षको मोर्चाको रूपमा आगामी वैशाख ३० गते नेपालमा स्थानीय तहको निर्वाचन हुँदैछ । दुई पटक प्रतिनिधि सभा विघटन गर्ने केपी ओली नेतृत्वको एमाले नेपालको इतिहासमा पहिलो पटक संविधान सभाबाट बनेको संविधानलाई खारेज गराउन चाहन्छ। एमालेको साँठगाँठ र गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रलाई खारेज गर्न चाहने प्रतिगमनकारी शक्तिसँग भएको देखिन्छ भने संविधान र व्यवस्थाको रक्षा

नेकपा एसको आरोपः एमाले दक्षिणपन्थी धारमा रुपान्तरण

मुलुकमा अहिले एउटा अलोकतान्त्रिक दक्षिणपन्थी अवसरवादी धार तथा अर्को संविधानको पूर्ण कार्यान्वयन र समाजवाद चाहने वाम–लोकतान्त्रिक धार छ। अघिल्लो धारको मूलवाहक केपी ओली हुन् भने वाम–लोकतान्त्रिक धारका अगुवा गठबन्धनमा रहेका पाँच दल हुन्। माधव नेपाल अध्यक्ष...

कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद आउँदैन : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद नआउने बताएका छन् ।  काठमाडौंमा सोमबार आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद नआउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका हुन् । माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदन र प्रचण्डको राजनीतिक चरित्रमाथि टिप्पणी गर्दै ओलीले कम्युनिष्टलाई क

बिचरा माधव नेपालको दौडधुप देख्दा दया लाग्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र राजतन्त्रले समाप्त पार्न नसकेको एमालेलाई समाप्त पार्ने सपना नदेख्न आग्रह गरेका छन् । सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सिध्याउने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दौडधुप देखेर दया लागेको बताए । ‘समाजवाद ल्याउन लाग्यो भनेर एमालेलाई समाप्त पार्न खोजे । बिचरा माधव […] The post बिचरा माधव नेपालको दौडधुप देख्दा दया लाग्छ : केपी ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बाबुराम भन्छन् : समाजवाद ल्याउन नसके सबैजना ओलीजस्तै

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैचारिक ढंगबाट अगाडि बढ्न नसके आफूहरू पनि ‘अर्को केपी ओली’ हुने बताएका छन्‌। समाजवादी केन्द्रले नेपालले आयोजना गरेको एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भट्टराईले भने, ‘हामीले वैचारिक दृष्टिले समाजवादको नयाँ बाटो पहिल्याउनुपर्छ। ओलीको आलोचना गर्दै गर्दा हामीले नयाँ समाजवादको मोडल तयार गर्नुपर्छ।’अब एकजुट भएर जनताको हितलाई केन्द

‘के केपी ओली, बिद्या भण्डारी कम्युनिष्ट आचारण पालना गर्छन् ?’

लेखक तथा सुरक्षा मामिला विज्ञ इन्द्र अधिकारीले वैज्ञानिक समाजवाद असाध्यै कठिन, असाध्यै नैतिक  र राम्रो विचारधारा भएपनि यसको लागू गर्न कठिन रहेको बताएकी छिन् । शनिवार काठमाडौंमा नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले गरेको राजनीतिक समस्याको समाधान ः संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै अधिकारीले जति सजिलो ढंगले वैज्ञानिक समाजवादको बारेमा कुरा गर्न सकिन्छ त्यसरी लागू गर्न सकिन्छ भन्दै प्रश्न गरिन् । उनले प्लेटोले शासकहरु विद्धान हुनुपर्ने