बाजुरा केन्द्र बनाएर ५.९ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

बाजुरा केन्द्र बिन्दु भएर मध्यराति ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरालाई केन्द्र बनाएर राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।  भूकम्पको...

सम्बन्धित सामग्री

निर्वाचन–२०७९ : यी तीन क्षेत्रका नतिजा आउन बाँकी

काठमाडाैं । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब तीन वटा क्षेत्रको मात्रै नतिजा आउन बाँकी छ । मत गणना भइरहेका तीनवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । प्रतिनिधि सभातर्फ मतगणना भैरहेका तीन क्षेत्रमध्ये बाजुरा र स्याङ्जामा नेपाली कांग्रेस तथा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायमै राखेका छन् । मतगणनाको पछिल्लो विवरण अनुसार बाजुरामा […]

अब मात्र चार निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी

काठमाडौँ- प्रतिनिधिसभातर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म एक सय ६१ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । अब मात्र चार निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी छ । जसमध्ये सुनसरी ४ को मतगणना अन्तिमतिर पुगेको छ । सो क्षेत्रमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ । बाजुरा र स्याङ्जा २ मा […]

यी चार निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी

काठमाडौं ।   प्रतिनिधिसभातर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म एक सय ६१ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । अब मात्र चार निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी छ । जसमध्ये सु्नसरी ४ मा मतगणना अन्तिमतिर पुगेको छ । सो क्षेत्रमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ । बाजुरा र स्याङ्जा २ […]

अब चार वटा क्षेत्रको नतिजा आउन बाँकी

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब ४ वटा क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहेको छ । अब सुनसरी–४ मा मतगणना भईरहेको छ भने बाजुरा, स्याङ्जा–२ र दोलखामा मतगणना सुरु हुन सकेको छैन । अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५४ स्थानमा विजयी हुँदा नेकपा (एमाले) ४४ सिटका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै, […]

अब सात वटा क्षेत्रको नतिजा आउन बाँकी

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब ७ वटा क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहेको छ । उदयपुर–१, धनुषा–२, सुनसरी–३ र सुनसरी–४ मा मतगणना जारी छ भने बाजुरा र स्याङ्जा–२ मा दलहरुबीच विवाद हुँदा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । मंसिर ४ मै निर्वाचन भएको दोलखाका १० निर्वाचन केन्द्रमा बुथ कब्जा भएको भन्दै […]

मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी

मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ मतगणना भइरहेका ४ स्थानको नतिजा आउन बाँकी रहेको छ । जसमा नेपाली कांग्रेसको ३ स्थानमा अग्रता छ भने एकमा एमालेको छ । यस्तै बाजुरा, स्याङ्जा २ र दोलखाको मत मतगणना भएको छ । बुथ कब्जा भएको पाइएपछि दोलखाका १० वटा मतदान केन्द्रमा  मंसिर १५ गते निर्वाचन हुने भएको छ भने बाजुरामा मतगणना हुन सकेको छैन । मतदानका क्रममा भएको झडपपछि दुई जनाको मृत्यु भएपछि त्यहाँ तनाव हुँदै आएको छ । यस्तै स्याङ्जामा बुथ कब्जा भएको दाबीका बीच पुनः मतदान गर्ने या के गर्ने भ

सुदूरपश्चिममा प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस पहिलो दल

मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका १५ र प्रदेशसभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ । प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ । मतदानको दिन उत्पन्न असहज परिस्थितिका कारण रोकिएको बाजुराको एक केन्द्रमा आज मतदान भइरहेको छ । सुदूरपश्चिमको डडेलधुराबाट प्रतिनिधित्व गर्नुहुने […]

बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटनाः घटनाकाे थप विवरण आउन बाँकी

आज बिहान करिब ५ बजेतिर डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको छ।

१६ जिल्लाबाट एमाले महाधिवेशन प्रतिनिधिको विवरण आउन बाँकी

मंसिर १०, ११ र १२ गते चितवनमा हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि छानिएका ६० वटा जिल्लाका महाधिवेशन प्रतिनिधिको विवरण प्राप्त भएको एमालेले जनाएको छ । १६ जिल्लाका प्रतिनिधिको विवरण अझै आउन बाँकी रहेको नेकपा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जनाएका छन् । थापाका अनुसार कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, काभ्रेपलाञ्चोक, रसुवा, धनुषा,महोत्तरी, रौतहट, सिरहा रहेका छन् । त्यसैगरी सप्तरी, सुनसरी,धनकुटा, पाँचथर र ताप्लेजुङ जिल्लाबाट पनि छानिएका महाधिवेशन प्रतिनिधिहरूको विवरण