काठमाडाैं । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब तीन वटा क्षेत्रको मात्रै नतिजा आउन बाँकी छ । मत गणना भइरहेका तीनवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । प्रतिनिधि सभातर्फ मतगणना भैरहेका तीन क्षेत्रमध्ये बाजुरा र स्याङ्जामा नेपाली कांग्रेस तथा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायमै राखेका छन् । मतगणनाको पछिल्लो विवरण अनुसार बाजुरामा […]