काठमाडौं : नेपालमा पनि ओम्नियुज प्लेटफम सुरू भएको छ। विश्वभरका डिजिटल ग्राहकहरू र संस्थाहरूबीचको समन्वय सिर्जना गर्ने उद्देश्यले एप्लिकेशन सञ्चालनमा ल्याइएको डिजिटल फम्य्राल्युएसन एलएलसीले जनाएको छ। डिजिटल फम्य्राल्युएसन एलएलसीका अनुसार शैक्षिक संस्था, विभिन्न प्रकारका संस्था, कन्सल्टेन्सी लगायतका कार्यालयहरूलाई आफ्ना ग्राहक तथा भिजिटरको डेटाहरू संकलन र संसोधन गर्न सजिलो हुने गरी बनाइएको ओम्नियुज प्लेटफर्म नेपालमा पनि सुरू गरिएको छ। उक्त एप्लिकेशन अमेरिकी कम्पनी डिजिटल फम्य्राल्यु