‘ज्याकीः आई एम ट्वान्टी वान’को टिजरमा धिरजको संघर्षको कथा

काठमाडौं । फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को टिजर सार्वजनिक भएको छ । आउँदो बर्षको बैशाख २१ गतेबाट रिलिज हुन लागेको यो फिल्मको टिजरमा नायक धिरज मगरलाई मात्र देखाइएको छ । टिजरमा धिरजको सपनाको कथा भन्न खोजिएको छ । बाबु र आफ्नो सपना फरक हुँदा एक यूवकले गरेको संघर्षलाई टिजरमा प्रस्तुत गरिएको छ । फिल्ममा […]

सम्बन्धित सामग्री

यस्तो छ ‘ज्याकीः आई एम ट्वान्टी वान’ ?

काठमाडौँ । गत हप्तादेखि नयाँ चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’ प्रदर्शनरत छ । बनिरहेका चलचित्रको भिडमा यो फरक देखिएको छ । किनकि नृत्यलाई प्रमुख विषय बनाएर यसको कथा भनिएको छ । नृत्य निर्देशनमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रिनाशा राई राणाले यसको निर्देशन गरेका छन् । उनको यो दोस्रो निर्देशकीय चलचित्र हो तर, दर्शकलाई पर्दामा निर्मित पात्रसँग जोड्न नसक्दा यसले नत राम्रो समीक्षा नै पाइरहेको छ नत राम्रो व्यापार नै गर्न सकेको छ ।

‘ज्याकी : आई एम ट्वान्टी वान’ र ‘प्रसाद २’ ले कति कमाए ?

काठमाडौं । धीरज मगर स्टारर डान्स ड्रामा ‘ज्याकी : आई एम ट्वान्टी वान’ले समग्रमा दर्शकमा सकारात्मक प्रतिक्रिया प्राप्त गर्‍यो । सामाजिक कथावस्तुको फिल्मको मात्र बाढी आउँदा वाक्क भएका दर्शकसामु भिन्न जनराको फिल्मले आशा र नयाँपनको स्वाद पनि पस्किएको थियो । फिल्मसामु तीन दिन लामो सप्ताहन्तको कमाइ गर्ने राम्रो अवसर पनि थियो । तर फिल्मले पहिलो […]

६ दर्जन हलमा ‘ज्याकी आई एम ट्वान्टी वान’

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको व्यावसायिक रूपमा असफल भइरहेका छन् । यही छेकोमा शुक्रबारबाट चलचित्र ‘ज्याकी आई एम ट्वान्टी वान’ देशव्यापी रिलिज हुने भएको छ । यो चलचित्रले मुलुकका ६ दर्जन बढी सिनेमा हलमा सो पाएको यसको निर्माण पक्षले जनाएको छ । निरन्तर झरीको कारण यो फिल्मको व्यापार कस्तो होला भन्ने तनावमा अहिले निर्माण […] The post ६ दर्जन हलमा ‘ज्याकी आई एम ट्वान्टी वान’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को प्रिमियर शो सम्पन्न

काठमाडौं । चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को प्रिमियर शो सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित वान सिनेमाज मल्टिप्लेक्समा मंगलबार राति चलचित्रको प्रिमियर शो सम्पन्न भएकाे हाे । निर्देशक रेनाशा वान्तवा राई राणाको निर्देशनमा बनेको यो चलचित्रको प्रिमियरमा चलचित्रका शीर्ष कलाकार, निर्माता र निर्देशकदेखि अन्य कलाकारको उपस्थिति रहेको थियो । चलचित्र हेर्न हलमा […]

‘ज्याकी : आई एम ट्वान्टी वान’ को प्रचारमा चलचित्र टीम

काठमाडौं । चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को प्रचारमा चलचित्र टिम जुटेको छ । आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको टिममा प्रचार-प्रसारको धपेडी सुरु भएको हो । अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङलगायत चलचित्रको टीमले शुक्रबार बुटवलमा तिलोत्तमा तथा क्षितिज कलेजका विद्यार्थी भेटघाट, माइकिङ्ग र फ्लेक्स सहित अटो […]

धिरजको फिल्मलाई अनमोल र प्रदीपको साथ!

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा कलाकारले एकअर्कालाई खासै साथ दिदैनन्। आफ्नै प्रतिस्पर्धीको अभिनयको प्रशंसा गर्नु त परकै कुरा। तर, धिरज मगरको ‘ज्याकी: आई एम ट्वान्टी वान’ मा भने अभिनेता प्रदीप खड्का र अनमोल केसीको साथ मिलेको छ। केही दिनअघि ‘ज्याकी: आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक भएको थियो। सोहीदिन अभिनेता अनमोल…

धिरजको पर्खाई

काठमाडौँ- ‘इन्टु मिन्टु लन्डन’ बाट धिरज मगरको डेब्यु राम्रै भएको भयो । फिल्म औसत भए पनि दर्शकले उनलाई खुला हृदयले स्वागत गरे । दर्शक त्यसयता उनलाई पर्दामा हेर्न आतुर छन् । तर, त्यो संयोग भने जुरेको छैन । धिरजलाई डेब्यु गराउने कोरियोग्राफर तथा निर्देशक रेनाशा बान्तवा राईले उनैलाई लिएर ‘आई एम ट्वान्टी वान’ निर्माण तथा निर्देशन […]

५५ दिनमा सकियो 'आई एम ट्वान्टी वान' को छायांकन

चलचित्र 'आई एम ट्वान्टी वान' को छायांकन सकिएको छ । छायांकन सुरु भएको ५५ दिनमा चलचित्रको प्याक-अप भएको हो

प्रचारप्रसारमा ‘ज्याकी–आई एम ट्वान्टी वान’

देशभरका चलचित्र भवनमा वैशाख २१ गतेदेखि ‘ज्याकी–आई एम ट्वान्टी वान’ चलचित्रको प्रदर्शन हुने भएको छ । चलचित्रको प्रचारप्रसारका क्रममा नेपालगञ्ज आइपुगेको टिमले नेपाली दर्शकमाझ चलचित्रमार्फत नयाँ कथा प्रस्तुत गर्न खोजेको जनाएको छ ।