काठमाडौँ- ‘इन्टु मिन्टु लन्डन’ बाट धिरज मगरको डेब्यु राम्रै भएको भयो । फिल्म औसत भए पनि दर्शकले उनलाई खुला हृदयले स्वागत गरे । दर्शक त्यसयता उनलाई पर्दामा हेर्न आतुर छन् । तर, त्यो संयोग भने जुरेको छैन । धिरजलाई डेब्यु गराउने कोरियोग्राफर तथा निर्देशक रेनाशा बान्तवा राईले उनैलाई लिएर ‘आई एम ट्वान्टी वान’ निर्माण तथा निर्देशन […]