काठमाडौं । धीरज मगर स्टारर डान्स ड्रामा ‘ज्याकी : आई एम ट्वान्टी वान’ले समग्रमा दर्शकमा सकारात्मक प्रतिक्रिया प्राप्त गर्यो । सामाजिक कथावस्तुको फिल्मको मात्र बाढी आउँदा वाक्क भएका दर्शकसामु भिन्न जनराको फिल्मले आशा र नयाँपनको स्वाद पनि पस्किएको थियो । फिल्मसामु तीन दिन लामो सप्ताहन्तको कमाइ गर्ने राम्रो अवसर पनि थियो । तर फिल्मले पहिलो […]