नीति निर्माणमा जनप्रतिनिधिहरू सक्रिय सहभागी हुनुपर्छ : तिमिल्सिना

१९ पुस, काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुले सार्वजनिक नीतिहरु तर्जुमा गर्दा जनप्रतिनिधिहरुको अगुवाइ र सक्रिय सहभागितामा हुनुपर्ने बताएका छन् । राष्ट्रिय अनुसन्धान प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक गोष्ठिमा सहभागीहरुले राज्यका नीतिहरुको तर्जुमामा जनप्रतिनिधिहरूका साथै जनप्रतिनिधिमूलक संस्थाहरूको अहम् भूमिका हुने भएकाले जनप्रतिनिधिहरूको अगुवाइ र सुरुदेखिकै सक्रिय सहभागिता अपरिहार्य हुने बताएका हुन् । कार्यक्रममा राष्ट्रिय सभाका […]

सम्बन्धित सामग्री

समान अधिकार कानुनमा लेखेर मात्रै हुँदैन : अध्यक्ष तिमिल्सिना

काठमाडौँ, ३ पुस । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले र सहभागिताका कुरा कानुनमा लेखेर नपुग्ने व्यवहारमा नै लागू गर्नुपर्ने बताएका छन् । महिला महासन्धिको ४४औँ वार्षिकोत्सवका अवसरमा महिला, कानुन र विकास मञ्चले आज आयोजना गरेको ‘पूर्ण नागरिक पूर्ण अधिकार : नागरिकतामा समान अधिकार’ विषयक कार्यक्रममा उनले कानुनमा लेखेका कुरा व्यवहारमा कार्यान्वयन हुनुपर्छ भने । “नेपालमा कानुन […]

राजनीतिमा युवाको भूमिका हस्तक्षेपकारी हुनुपर्छ : अध्‍यक्ष तिमिल्सिना

१९ मंसिर, काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले युवा पुस्ताले मुलुकको सुशासन र समृद्धिको खाकासहित राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने  बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित बालक्लवका पूर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,  ‘अब समृद्धिको खाका हामीसँग छन् भनेर युवा पुस्ताले हस्तक्षेप गर्नुपर्‍यो। युरोप, अष्ट्रेलिया वा जापान, […]

जुन सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्र नीति एउटै हुन नसकेको गुनासो गर्नुभएको छ । उहाँले अन्य मुलुकमा कुनै पनि पार्टीको सरकार बने पनि एउटै परराष्ट्र नीति भएको तर नेपालमा भने सत्ता परिवर्तनसँगै परराष्ट्र नीति परिवर्तन हुने गरेको भन्दै जुन कुनै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनु पर्नेमा जोड दिनुभयो । काठमाडौंमा […]

जुनसुकै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाण्डाै – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्र नीति एउटै हुन नसकेको गुनासो गर्नुभएको छ ।  आज सोमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । उहाँले अन्य देशमा कुनै पनि पार्टीको सरकार बने पनि एउटै परराष्ट्र नीति भएको तर नेपालमा भने एउटै परराष्ट्र नीति हुन नसकेको बताउनुभयो । उहाँले नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्र नीति पनि परिवर्तन हुने गरेको भन्दै जुनसुकै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्नेमा जोड दिनुभयो ।&n...

संसदमा उठेका मुद्दामा सरकार गम्भीर हुनुपर्छ: तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा उठेका मुद्दामा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । अध्यक्ष तिमिल्सिनाले संसदमा उठेका मुद्दा जनताको आवाज भएकाले सरकारले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भएकाे हाे । उहाँले संसदबाट पास भएका प्रतिवेदनलाई सम्बन्धित निकायले तदारुकताका साथ कार्यान्वयनमा लैजनुपर्ने बताउनुभयो । सर्वसम्मतले पास भएका प्रतिवेदनको कार्यान्वयनमा कुनै पनि अवरोध हुनुनहुने उहाँले […]

मिडियाकर्मीको भूमिका स्वतन्त्र हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेसप्रसाद तिमिल्सिनाले मिडियाकर्मीको भूमिका साँचो अर्थमा स्वतन्त्र हुनुपर्ने बताएका छन् । व्यावसायिक रेडियोहरूको साझा संस्था ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल ‘बान’ को सातौँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले पत्रकारिता पेशा स्वतन्त्र हुनुपर्ने बताए । ‘पत्रकारको आस्था फरक हुन सक्छ तर आस्थाका आधारमा एउटाले अर्कोलाई सिध्याउने मिसन गर्नुहुँदैन ।’, उनले भने, ‘चुनौतीको सामना गर्दै निष्पक्ष […]

राष्ट्रिय गौरवका आयोजना महत्वको आधारमा छनोट हुनुपर्छ : तिमिल्सिना

२५ साउन, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्नेमा जोड दिएका छन् । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिंदा लाभ लिनबाट नागरिक वञ्चित हुनुपरेको बताए । मेलम्ची खानेपानी आयोजनाको काम समयमै नसकिंदा स्वच्छ खानेपानीबाट नागरिक वञ्चित हुनुपरेको उनले बताए । […]

गणतन्त्र जोगाउन नागरिक सचेत हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद  तिमिल्सिनाले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि नागरिक सचेत हुनुपर्ने बताएका छन्। उनले सङ्घीयता कार्यान्वयनका लागि नै राष्ट्रियसभाले १५ बुँदे सङ्कल्प प्रस्ताव पारित गरी सरकारलाई बुझाएको समेत जानकारी गराए। सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा आज बुटवलमा आयोजित सङ्घीय शासन प्रणाली सबलीकरण विषयक छलफल […]

चुनावबाट जनताको जीवनमा परिवर्तन हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चुनावसँगै हुने परिवर्तनले आमनागरिकको जीवनमा परिवर्तन महसुस हुनुपर्ने स्पष्ट पारेका छन्।चुनावले हुने परिवर्तनबाट भारी बोक्ने र गिट्टी कुट्नेको महसुस हुने गरी परिवर्तन हुनुपर्ने स्पष्ट पारे। जनतालाई मैले भोट हालेको पार्टी र चिनेको मान्छे आओस् भन्नेसँग होइन। गिट्टी कुट्ने मेरो जीवनमा परिवर्तन हुन थाल्यो भन्ने महसुस हुनुपर्ने बताए।आइतबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँसभा/नगरसभा सञ्चालन तथा कानुन निर्माण प्रक्रियासम

जनप्रतिनिधि र राजनीतिकर्मी जनताप्रति उत्तरदायी हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधि र राजनीतिकर्मी मतदाता र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्। कास्कीको पोखरामा शनिबार आयोजित कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागितासम्बन्धी अन्तरक्रियाको  उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमको आयोजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो । यसलाई विश्व स्वास्थ्य संगठनले पनि सहयोग गरेको थियो । अन्तर्क्रियामा अध्यक्ष तिमिल्सिनाले कोभिडसम्बन्धी विभिन्न भेरियन्ट देखिने क्रम नर