बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्‍ने अनुमान

काठमाडौँ-  बाढीपहिरोका कारण सडक पूर्वाधारमा झण्डै रु २५ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनको क्रममा रहेकाले सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्रै झण्डै रु तीन अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । क्षति भएका सम्पूर्ण संरचनाको स्थायी रुपमा पुनःस्थापना गर्न रु २० देखि रु २५ अर्ब बराबर लाग्ने अ...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा पूर्वका बाढीपहिरो प्रभावित क्षेत्रमा

प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । उनी बाढी, पहिरो र डुबान प्रभावित जिल्ला सुनसरी, मोरङ, इलाम र...

प्रधानमन्त्री प्रदेश १ को बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकन गर्न जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि आज त्यसतर्फ जाँदै हुनुहुन्छ ।

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज पूर्व जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रको निरीक्षणका लागि आज पूर्वका जिल्लाहरूमा जाने भएका छन् ।

डुबान प्रभावित क्षेत्रमा झाडापखालाको जोखिम, सतर्कता अपनाउन चिकित्सकको सुझाव

पछिल्लो समय आएको बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा विभिन्न किसिमका सरुवा रोग फैलिन सक्नेतर्फ सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा झाडापखाला, आउँ, हैजा, पानीजन्य खानपानमा ध्यान नदिँदा विभिन्न रोग फैलिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो । यसै महिना परेको अतिवृष्टिसँगै नेपालका हरेक क्षेत्रमा बाढीपहिरो तथा डुबान भएर हालसम्म १११ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । अर्बौं रुपियाँबराबरको खाद्यबाली नोक्सान भएको छ । कतिपय बस्ती नै बाढीपहिरोमा परी विस्थापित हुन पुगेका ...

बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा फैलन सक्छन् यस्ता रोग

बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा सामूहिक बसाइँ तथा सरसफाइमा ध्यान नदिदा विभिन्न किसिमका सरुवा रोग फैलन खतरा बढेको छ।

बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा फैलन सक्छन् यस्ता रोग

बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा सामूहिक बसाइँ तथा सरसफाइमा ध्यान नदिदा विभिन्न किसिमका सरुवा रोग फैलन खतरा बढेको छ।

प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रमा जाँदै

काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवस्था बुझ्न आज त्यसतर्फ जाँदै छन् । उनी सुर्खेत हुँदै बैतडी, डोटी, बझाङ, डडेल्धुरा, कञ्चनपुर र कैलाली जाने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरु […]

कार्यकर्तालाइ राहत र उद्धारमा जुट्न उपसभापति निधिको आग्रह

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कार्यकर्तालाइ बाढीपहिरो र डुबान प्रभावितको राहत र उद्धारमा जुट्न आग्रह गरेका छन्। उपसभापति निधिले बेमौसमी वर्षापछिको बाढीपहिरो र डुबानले देशका विभिन्न भागमा धनजनको ठूलो क्षति...

बाढीपहिरो खोज र उद्धारमा सेना

नेपाली सेना अविरल वर्षाबाट देशका विभिन्न भागमा भएको बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा खोज र उद्धारमा जुटिरहेको छ। सेनाले मेलम्ची बाढीपहिरो प्रभावितका लागि संघसंस्थाबाट प्राप्त राहत सामग्री  हेलिकप्टरद्वारा काठमाडौंँबाट मेलम्चीसम्म ढुवानी गरी वितरण गरेको छ ।बाढीका कारण भत्किएका/पुरिएका ११ घरबाट सामान निकाली सुरक्षित स्थानमा स्थानान्तरण गर्न सेनाले सहयोग सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । काभ्रेपलाञ्चोक तैनाथ सुरक्षा पोष्ट अम्बाथानबाट खटिएको टोलीले एक नेपाली र ३

बाढीपहिरो खोज र उद्धारमा सेना

काठमाडौँ । नेपाली सेना अविरल वर्षाबाट देशका विभिन्न भागमा भएको बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा खोज र उद्धारमा जुटिरहेको छ। सेनोले मेलम्ची बाढीपहिरो प्रभावितका लागि संघसंस्थाबाट प्राप्त राहत सामग्री हेलिकप्टरद्वारा काठमाडौंँबाट मेलम्चीसम्म ढुवानी गरी वितरण गरेको छ । बाढीका कारण भत्किएका÷पुरिएका ११ घरबाट सामान निकाली सुरक्षित स्थानमा स्थानान्तरण गर्न सेनाले सहयोग सहयोग गरेको सैनिक जनसम्पर्क […]