बाढीपहिरो खोज र उद्धारमा सेना

काठमाडौँ । नेपाली सेना अविरल वर्षाबाट देशका विभिन्न भागमा भएको बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा खोज र उद्धारमा जुटिरहेको छ। सेनोले मेलम्ची बाढीपहिरो प्रभावितका लागि संघसंस्थाबाट प्राप्त राहत सामग्री हेलिकप्टरद्वारा काठमाडौंँबाट मेलम्चीसम्म ढुवानी गरी वितरण गरेको छ । बाढीका कारण भत्किएका÷पुरिएका ११ घरबाट सामान निकाली सुरक्षित स्थानमा स्थानान्तरण गर्न सेनाले सहयोग सहयोग गरेको सैनिक जनसम्पर्क […]

सम्बन्धित सामग्री

दुर्गममा खोज पत्रकारिता तालिम

क्रियाशील पत्रकारहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ रुकुममा खोज पत्रकारिता तालिम संचालन गरिएको हो।...

रुकुम पूर्वमा ‘खोज र खोप अभियान’ सञ्चालन गरिने

रुकुम, २६ माघ । जिल्ला कोभिड— १९ सङ्कट व्यवस्थापन केन्द्र रुकुम (पूर्व) ले कोभिड– १९ विरुद्धको खोपमा सबै नागरिकको सहज पहुँच पु¥याउने उद्देश्यले ‘खोज र खोप अभियान’ सञ्चालन गरिने भएको छ । कोभिड—१९ विरुद्धको खोप लगाउने लक्षित जनसङ्ख्या धेरै छुटेकाले उनीहरुका लागि समुदाय स्तरमा यो अभियान सञ्चालन गर्न लागिएको केन्द्रले जनाएको छ । जिल्ला प्रशासन […]

रुकुममा ‘खोज र खोप अभियान’ सञ्चालन गरिने

जिल्ला कोभिड— १९ सङ्कट व्यवस्थापन केन्द्र रुकुम (पूर्व) ले कोभिड– १९ विरुद्धको खोपमा सबै नागरिकको सहज पहुँच पु¥याउने उद्देश्यले ‘खोज र खोप अभियान’ सञ्चालन गरिने भएको छ।

वैज्ञानिक खोज अनुसन्धान सम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला सुरु

भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धान सम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला) सुरु भएको छ।...

निकास राजनीतिक रूपबाटै खोज

केन्द्रमा सरकार परिवर्तन भएसँगै प्रदेशमा पनि सरकार परिवर्तनको लहर चलेको छ । लुम्बिनी प्रदेशले नयाँ मुख्यमन्त्री चयन गर्दै छ । बहालवाला मुख्यमन्त्री शंकर पोखरेलले बुधबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा बुझाएसँगै नयाँ मुख्यमन्त्री चयनका लागि ढोका खुलेको हो । आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरु हुनुअगावै पोखरेलले राजीनामा दिएर नयाँ […] The post निकास राजनीतिक रूपबाटै खोज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बागमती प्रदेश : पाँचवटा विषयमा वैज्ञानिक खोज तथा अनुसन्धान हुँदै

बागमती प्रदेश सरकारले ५ वटा वैज्ञानिक खोज तथा अनुसन्धान कार्यक्रमलाई अगाडि बढाएको छ । प्रदेशभित्र रहेर विभिन्न वैज्ञानिक खोज तथा अनुसन्धान गरिरहेका युवालाई प्रोत्साहन गर्दै ५ वटा विषय छनोट गरी प्रदेश सरकारले सहायता रकमसमेत उपलब्ध गराएको छ ।वैज्ञानिक खोज तथा अनुसन्धानमा नयाँ आयाम ल्याउने उद्देश्यका साथ बागमती प्रदेश सरकारले नवप्रवन्धक युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम कार्यान्वयन गरेको हो । प्रदेश सरकारले उक्त कार्यक्रम सञ्चालनका लागि युवा वैज्ञानिक प्रोत्साहन कोष स्थापनासहित समिति निर्माण गरी

सेनाबाट खोज, उद्धार तथा राहत जारी

नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण  गरिरहेको छ  । सेनाले गृह मन्त्रालयबाट उपलब्ध गराइएको चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल÷त्रिपाल सैनिक हेलिकप्टरबाट मनाङका चामे, थाचे, ओडार, ताल  र सिन्धुपाल्चोकका किउल र अन्य स्थानमा ढुवानी गरेको छ ।मनाङकै विभिन्न स्थानमा बाढीपहिराको कारण जोखिममा परेका ८१ जनालाई  हेलिकप्टरद्वारा उद्धार गरी सुरक्षित स्थानमा लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्द

बाढीपहिरो खोज र उद्धारमा सेना

नेपाली सेना अविरल वर्षाबाट देशका विभिन्न भागमा भएको बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा खोज र उद्धारमा जुटिरहेको छ। सेनाले मेलम्ची बाढीपहिरो प्रभावितका लागि संघसंस्थाबाट प्राप्त राहत सामग्री  हेलिकप्टरद्वारा काठमाडौंँबाट मेलम्चीसम्म ढुवानी गरी वितरण गरेको छ ।बाढीका कारण भत्किएका/पुरिएका ११ घरबाट सामान निकाली सुरक्षित स्थानमा स्थानान्तरण गर्न सेनाले सहयोग सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । काभ्रेपलाञ्चोक तैनाथ सुरक्षा पोष्ट अम्बाथानबाट खटिएको टोलीले एक नेपाली र ३

नेपाली सेनाद्वारा खोज तथा उद्धारको नमूना प्रर्दशन

दैवी विपत्तिको बेला  नेपाली सेनाले गर्दै आएको खोज तथा उद्धारका कला आज सार्वजनिकरूपमा प्रर्दशन गरेको छ । भूकम्प दिवस अन्तरगत जिल्ला विपद् व्यवस्थापन समितिको आदेशमा नेपाली सेना कालिजङ्ग गणले धुञ्चेको खुला मञ्चमा घर भत्केर थिचिएका र असहज स्थानमा घाइते वा बिचलित भएका व्यक्तिलाई गरिने उद्धारको कला प्रस्तुत गरेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी एवं नेपाल प्रहरीले संयुक्तरूपमा गर्ने  खोज उद्धारका तौर तरिकाको बारेमा आम नागरिकलाई जानकारी गराउने उद्देश्यका साथ सुरक्षा निकायमार्फत भूकम्प दिवसका अवसर पारेर सार्वजनिकस्थलमा प...