प्रधानमन्त्री देउवा पूर्वका बाढीपहिरो प्रभावित क्षेत्रमा

प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । उनी बाढी, पहिरो र डुबान प्रभावित जिल्ला सुनसरी, मोरङ, इलाम र...

सम्बन्धित सामग्री

गृहमन्त्री खाँणद्वारा सुदूरपश्चिमको बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षण

१७ कात्तिक, डडेल्धुरा । गृहमन्त्री बालकृष्ण खाँणले बुधबार डडेल्धुराको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मथलो डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ र ३ मा गएको पहिराबाट पुगेको क्षतिको निरीक्षण गरेका हुन् । निरीणका क्रममा गृहमन्त्रीलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गरे। निरीक्षणका क्रममा गृहमन्त्री खाँण प्रधानमन्त्री देउवा जन्मेको […]

मौसम खराब भएपछि प्रधानमन्त्री देउवाको हेलिकप्टर कञ्चनपुर फर्कियो

काठमाडौँ । बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सवार रहेको हेलिकप्टर मौसम खराब भएका कारण फेरि कञ्चनपुरतर्फ गएको छ । धनगढी विमानस्थल स्रोतका अनुसार,शुक्रबार प्रधानमन्त्री देउवासहितको टोली कैलालीको पश्चिम–पूर्वी भेगमा रहेका भजनी, टिकापुर र बर्दियाको राजापुर निरीक्षण गरेर नेपालगन्जमा खाना खाई काठमाडौँ आउने तालिका थियो । तर, मौसम खराब भएपछि हेलिकोप्टर प्रधानमन्त्री देउवा, […]

एमसिसी पास हुन्छ, यो ठूलो अनुदान हो, ऋण होइन : प्रधानमन्त्री देउवा

न्युज अफ नेपाल, धनगढी । प्रधानमन्त्री शेरबहादूर देउवाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित हुने बताएका छन् । बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणका लागि बिहिबार सुदूरपश्चिम पुगेका देउवाले शुक्रबार बिहान धनगढीमा भएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । एमसिसीबारे पत्रकारले गरेको प्रश्नको जवाफ फर्काउँदै उनले भने ‘एमसिसी पास हुन्छ, यो ठूलो अनुदान हो, […]