साविक विजेता सुदूरपश्चिम पहिलो खेलमै एपीएफसँग पराजित

५ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा साविक विजेता सुदूरपश्चिम पहिलो खेलमै पराजित भएको छ ।मुलपानी मैदानमा आज भएको खेलमा सुदूरपश्चिमलाई विभागीय टोली एपीएफले ९ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले १६.१ ओभरमा १ विकेट मात्र गुमाउदै पुरा गरेको थियो । एपीएफका लागि ओपनर ज्योती पाण्डेले अविजित […]

सम्बन्धित सामग्री

खेलाडी अभावले संकटमा परेको सुदूरपश्चिम

१६ पुस, काठमाडौं । साविक विजेता सुदूरपश्चिम प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा दोस्रो एलिमिनेटरबाट बाहिरिएको छ । गत वर्षको शाखः कायम राख्न नसकेको सुदूरपश्चिम सोमबार दोस्रो एलिमिनेटरमा कोशी प्रदेशसँग ९ विकेटले पराजित भयो । अनुभवी खेलाडी विभागीय टिममा भर्ना हुन जाने र प्रदेश क्रिकेट संघले महिला खेलाडीलाई प्रोत्साहन गर्न नसकेका कारण यसपटक सुदूरपश्चिममा खेलाडी अभाव […]

लुम्बिनीलाई हराउँदै सुदूरलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले वाईवाई यू१९ राष्ट्रिय प्रतियोगिता फाइनलमा साविक विजेता लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले २१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरका गजेन्द्र बोहरा १९ बलमा ६ चौका र २ छक्कासहित ३९ रनमा अविजित रहे । ओपनर दीपक […]

‍यु–१९ राष्ट्रिय क्रिकेटः उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

काठमाडौँ – मधेस प्रदेशलाई ५८ रनले पराजित गर्दै साविक विजेता लुम्बिनी प्रदेश राजधानीमा जारी यु–१९ पुरुष राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले मधेसलाई हराउँदै फाइनलमा स्थान बनाउँदा सुदूरपश्चिसँग भेट पक्का गरेको हो। लुम्बिनीले दिएको २ सय २३ को लक्ष्य पछ्याएको मधेसले ४५.४ ओभरमा १ सय […]

मधेशलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता लुम्बिनी प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशलाई ५८ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । ७ प्रदेश सहभागी प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजेता र लुम्बिनी उपविजेता हुँदै फाइनलमा पुगेका हुन् । जितको लागि २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको मधेश ४५.४ ओभरमा १ सय ६४ रनमा अल […]

आकाशको पाँच विकेटमा सुदूरको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर आकाश चन्दको पाँच विकेटमा सुदूरपश्चिम प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो । सुदूरले साविक विजेता लुम्बिनी प्रदेशलाई १ सय रनको फराकिलो अन्तरले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । जितको लागि १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएकोे लुम्बिनी २१ ओभरमा […]

राष्ट्रिय पुरुष हक्की प्रतियोगिताः सुदूरपश्चिम, प्रदेश १ र आर्मी विजयी

मोरङ– साविक विजेता लुम्बिनी प्रदेशले गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा खराब सुरुवात गरेको छ। विराटनगरको सहिद मैदानमा मंगलबारबाट सुरु भएको प्रतियोगिताअन्तर्गत साविक विजेता तत्कालिन प्रदेश–५ (लुम्बिनी)को टोली सुदूरपश्चिम प्रदेशसँग पहिलो खेलमै २–० ले पराजित भएको हो। लुम्बिनीलाई हराउने क्रममा सुदूरपश्चिमको लागि दीपकराज जोशी र गणेश ठगुन्नाले समान एक गोल गरेका थिए। त्यसैगरि […]

हिमालयन शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद)-सहिद स्मारक ए डिभिजन क्लब हिमालयन शेर्पा सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धनगढी रंगशालामा सोमबार भएको खेलमा आयोजक तथा साविक विजेता सुदुरपश्चिम–११ स्पोर्टस क्लबलाई २–१ गोल अन्तरले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो ।प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक एक गोल गरे । यस्तै […]

आर्मी र सुदूरपश्चिम हक्कीको फाइनलमा प्रवेश

नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रवार फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित गर्‍यो । आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र निलिमा पाण्डेले गोल गरे । सीता ‘वुमन अफ द म्याच’ घोषित भइन् । वीरगञ्जको आदर्शनगर खेल मैदानमा भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई २–० गोलले हरायो । लक्ष्मी बम र &lsqu...