गिरिजाप्रसाद कोइराला हक्की प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम र आर्मीबीच भिडन्त हुने

मोरङ – त्रिभुवन आर्मी क्लबले विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि भिडन्तमा साविक उपविजेता सुदूरपश्चिम प्रदेशको सामना गर्ने भएको छ। विराटनगरको सहिद मैदानमा शुक्रबार सम्पन्न अन्तिम चारको खेलमा साविक विजेता लुम्बिनी प्रदेशलाई ५–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै आर्मी उपाधिनजिक पुगेको हो। अपराह्न ३ बजे भएको दोस्रो सेमिफाइनलमा जित हात पारेको […]

सम्बन्धित सामग्री

जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

मोरङ, २७ चैत । दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । फाइनल खेल विराटनगरस्थित सहिद रङ्गशालामा राति हुनेछ । आइतबार राति भएको खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ४–० गोलअन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । […]

हक्की प्रतियोगिता: आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।...

हक्की प्रतियोगिता: आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।...

पुलिस र सुदूरपश्चिम विजयी

गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन्।...

जिपी कोइराला स्मृति हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

मोरङ– त्रिभुवन आर्मी क्लबले गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि चुमेको छ। विराटनगरको सहिद मैदानमा शनिबार सम्पन्न उपाधि भिडन्तमा सुदूरपश्चिम प्रदेशलाई ७–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो। तेस्रो संस्करणसम्म आइपुग्दा पहिलो पटक उपाधि चुम्न सफल आर्मीका लागि रोमन राना, राजेन्द्र कार्की र सुमितकुमार कामीले समान दुई गोल गरेका थिए। […]

सेना र सुदूरपश्चिम प्रदेश फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना र सुदूरपश्चिम प्रदेश विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् । शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो । सुदूरपश्चिमका केशवराज जोशी, नरेन्द्र कार्की र कान्तुराम पनेरुले समान १–१ गोल गर्दै टिमलाई […]

राष्ट्रिय पुरुष हक्की: सेमिफाइनलको समीकरण पुरा

काठमाडौं: विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। बिहीबारको पहिलो खेलमा गण्डकी प्रदेशले वागमती प्रदेशलाई ८–० को गोलअन्तरमा पराजित गरेको छ। गण्डकीका आशिष ठकुरीले ३ गोल, सोनु लामा र पिताम्बर थापाले समान २–२ गोल तथा रोहन लामाले…

सुदूरपश्चिम, गण्डकी र लुम्बिनीको जित

विराटनगर (हाम्रो खेलकुद) – गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा बिहबिार विजयी भएका छन् । पहिलो खेलमा गण्डकी प्रदेशले बाग्मतती प्रदेशलाई ८–० ले पराजित गरेको छ । गण्डकीका आशिष ठकुरीले ३ गोल, सोनु लामा र पिताम्बर थापाले समान २ गोल र रोहन लामाले १ […]

सेना र सुदूरपश्चिम शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना र सुदूरपश्चिम प्रदेश अग्र स्थानमा रहेका छन् । बुधबार विराटनगरस्थित सहिद रंगशालमा भएका खेलहरुमा नेपाली सेना, सुदूपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई ११–० को फराकिलो गोलअन्तरमा पराजित […]

राष्ट्रिय पुरुष हक्की प्रतियोगिताः सुदूरपश्चिम, प्रदेश १ र आर्मी विजयी

मोरङ– साविक विजेता लुम्बिनी प्रदेशले गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा खराब सुरुवात गरेको छ। विराटनगरको सहिद मैदानमा मंगलबारबाट सुरु भएको प्रतियोगिताअन्तर्गत साविक विजेता तत्कालिन प्रदेश–५ (लुम्बिनी)को टोली सुदूरपश्चिम प्रदेशसँग पहिलो खेलमै २–० ले पराजित भएको हो। लुम्बिनीलाई हराउने क्रममा सुदूरपश्चिमको लागि दीपकराज जोशी र गणेश ठगुन्नाले समान एक गोल गरेका थिए। त्यसैगरि […]