मनास्लु वर्ल्डलाई बास्केटबल उपाधि

आयोजक मनास्लु वर्ल्ड कलेजले बुधबार तेस्रो मनास्लु एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।...

सम्बन्धित सामग्री

ग्रिनफिल्ड र गोल्डेनगेटलाई उपाधि

१ असोज, काठमाडौं । ग्रिनफिल्ड र गोल्डेनगेट इन्टरनेसनलले नेबा प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ग्रिनफिल्ड ब्वाइज तथा गोल्डेनगेट गर्ल्समा च्याम्पियन बने । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रिनफिल्डले मनास्लु वर्ल्ड कलेजलाई २१–१७ ले पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा गर्ल्सतर्फ […]

मनास्लु वर्ल्डलाई बास्केटबल उपाधि

आयोजक मनास्लु वर्ल्ड कलेजले बुधबार तेस्रो मनास्लु एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।...

मनास्लु बास्केटबल च्याम्पियन

आयोजक मनास्लु वर्ल्ड कलेजले तेस्रो मनास्लु एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु कोर्टमा बुधबार सम्पन्न फाइनलमा मनास्लुले यूजेएलाई २१–१४ स्कोरले पराजित गर्‍यो । मनास्लुका पेम्बा बमजनले सर्वाधिक ११ स्कोर गरे ।

मनास्लु र आईएसलाई बास्केटबल उपाधि

२२ असार, काठमाडौं । मनास्लु वर्ल्ड कलेज र आईएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु ब्वाइज तथा आईएस गर्ल्समा च्याम्पियन बने । बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई २०–१७ ले पराजित गर्‍यो । गर्ल्सतर्फ आईएसले आयोजकको बोर्न टु हुपलाई १६–७ […]

मनास्लु र बलर्सलाई उपाधि

काठमाडौं । मनास्लु वल्र्ड कलेज र बलर्स बास्केटबल एकेडेमीले चौथो सूर्योदय एसइइ खुला थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । मनास्लु ब्वाइज तथा बलर्स गल्र्समा च्याम्पियन बने । घट्टेकुलोस्थित आयोजक सूर्योदय माविको कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई १७–१६ को साँघुरोअन्तरले पराजित ग¥यो । उपाधिसंगै मनास्लुले १५ हजार तथा बलर्सले १० हजार […]

मनास्लु र बलर्स बास्केटबल च्याम्पियन

मनास्लु वर्ल्ड कलेज र बलर्स बास्केटबल एकेडेमीले चौथो सूर्योदय खुला थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु ब्वाइज र बलर्स गर्ल्समा च्याम्पियन बने ।

मदन भण्डारी कप खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि मनास्लु वर्ल्ड कलेजले जित्यो

काठमाडौं, १६ जेठ । मदन भण्डारी कपको उपाधि मनास्लु वर्ल्ड कलेज जितेको छ । मदन भण्डारी कप खुल्ला बास्केटबल प्रतियोगितामा मनास्लु वर्ल्ड कलेज चाबहिलले त्रिभुवन आर्मी क्लब लाई ८६-६६ को सेटले हराएको हो । आज किर्तिपुरको कभर्ट हलमा सम्पन्न भएको फाइनल खेलमा मनास्लु वर्ल्ड कलेज विजेता बनेको हो । विजेता मनास्लु वर्ल्ड कलेजलाई काठमाण्डौ महानगरपालिकाकी […]

टिम रेड र मनास्लु च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) –टिम रेड र आयोजक मनास्लु प्रथम मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । टिम रेड ब्वाइज तथा मनास्लु गल्र्समा पहिलो भएका हुन् । ब्वाइज फाइनलमा टिम रेडले ज्ञान टाइगरलाई १३–९ ले पराजित ग¥यो । टिम रेडका रोबन तामाङले ६ स्कोर गरे । गल्र्सको उपाधि भिडन्तमा मनास्लुले […]

बास्केटबल : टिम रेड र मनास्लु च्याम्पियन

टिम रेड र आयोजक मनास्लु प्रथम मनास्लु एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । टिम रेड ब्वाइज तथा मनास्लु गर्ल्समा पहिलो भएका हुन् ।ब्वाइज फाइनलमा टिम रेडले ज्ञान टाइगरलाई १३–९ ले पराजित गर्‍यो । टिम रेडका रोबन तामाङले ६ स्कोर गरे । गर्ल्सको उपाधि भिडन्तमा मनास्लुले नयाँ बजारस्थित घरेलु कोर्टमा आईएसलाई १६–१० ले हरायो । विजेताकी विनामणि योञ्जनले ७ स्कोर गरिन् । ब्वाइज/गर्ल्समा पहिलो हुनेले १० हजार र दोस्रोले ७ हजार नगद पुरस्कार हात पारे । फाइनलका

मनास्लु र आईएसलाई गोल्डेनगेट बास्केटबल उपाधि

मनास्लु वर्ल्ड कलेज र आईएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।