टिम रेड र मनास्लु च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) –टिम रेड र आयोजक मनास्लु प्रथम मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । टिम रेड ब्वाइज तथा मनास्लु गल्र्समा पहिलो भएका हुन् । ब्वाइज फाइनलमा टिम रेडले ज्ञान टाइगरलाई १३–९ ले पराजित ग¥यो । टिम रेडका रोबन तामाङले ६ स्कोर गरे । गल्र्सको उपाधि भिडन्तमा मनास्लुले […]

सम्बन्धित सामग्री

मनास्लु आरोहणमा सर्वाधिक आरोही

काठमाडौँ – यस वर्षको शरद ऋतुमा मनास्लु (आठ हजार १६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन्। पर्यटन विभागका अनुसार यो याममा मनास्लु आरोहणका लागि २६ आरोही समूहका ६५ महिलासहित कूल तीन सय एक आरोहीले आरोहण अनुमति लिएका हुन्। यो याममा मनास्लु हिमालसहित विभिन्न १० वटा हिमाल तथा चुली आरोहणका लागि ३५ आरोही […]

मनास्लु वर्ल्डलाई बास्केटबल उपाधि

आयोजक मनास्लु वर्ल्ड कलेजले बुधबार तेस्रो मनास्लु एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।...

मनास्लु वर्ल्डलाई बास्केटबल उपाधि

आयोजक मनास्लु वर्ल्ड कलेजले बुधबार तेस्रो मनास्लु एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।...

१६१ ले चढे मनास्लु

काठमाडौँ,१४ कार्तिक । यस वर्षको शरद ऋतु (असोज, कात्तिक) मा एकसय सय ६१ आरोहीले मनास्लु हिमाल (८,१६३ मिटर) आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनास्लुको चुचुरोमा पुगेका हुन् । विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले यो मौसमको मनास्लु आरोहणका लागि चार सय ४ विदेशीले अनुमति लिएकामा ७७ ले […]

१६१ ले चढे मनास्लु

शरद ऋतुको आरोहणका लागि सगरमाथा (८, ८४८. ८६ मिटर), मनास्लु लगायत हिमाल तथा चुली आरोहणका लागि एक सय ४६ आरोही समूहका एक हजार दुई सय ३८ आरोहीले आरोहण अनुमति लिएका छन्। शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम मानिने भएकाले सर्वाधिक आरोहीको रोजाइँमा पर्छ।...

मनास्लु आधार शिविरमा हिमपहिरो, १२ घाइते

गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ। पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएका जानकारी दिए। घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको...

हेरिरहुँ लाग्ने मनास्लु

धादिङको नीलकण्ठ नगरपालिका-६ मा रहेको भैरव मन्दिर परिसरबाट देखिएको मनास्लु हिमाल । तस्वीर: प्रदीपराज वन्त,रासस

मनास्लु क्षेत्रमा २०५५ पछिको थोरै पर्यटक

गोरखाको मनास्लु क्षेत्रमा कोभिडको त्रासका बीच आर्थिक वर्ष २०७७/०७८ मा एक सय ९४ जना पर्यटकले भ्रमण गरेका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार सबैभन्दा धेरै गत वैशाखमा ७४ र चैतमा ५६ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए।...

मनास्लु भ्रमण गर्ने पर्यटक घटे

मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको संख्या घटेको छ । सन् २०२० मा ३ सय ७४ विदेशी मात्र मनास्लु संरक्षण क्षेत्रमा पुगेको एमक्यापका प्रमुख नरेन्द्र लामाले बताए । सो क्षेत्रमा सन् २०१९...