लुम्बनी र सुदूरपश्चिम प्रदेश पुन: वाइवाइ यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । गत वर्षको विजेता लुम्बिनीले शनिबार मधेस प्रदेशलाई ५८ रनले पराजित गरेपछि टोलीले सुदूरपश्चिमसँग उपाधि भिडन्त पक्का गरेको हो ।
बैतडी : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको मंगलवार हुने फाइनलमा बैतडी र कैलालीबीच प्रतिस्पर्धा हुनेछ।यसबीच आयोजक सुदूरपश्चिम प्रदेश क्रिकेट संघले आज (सोमवार) छनोट प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरेको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेश क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक रमेश बोहरालगायतको सहभागिता रहेको थियो।कार्यक्रममा दुई टोलीका कप्तानहरूले आफूहरू उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन्। उपाधिका लागि मंगलवार
कञ्चनपुर, मंसिर १ । जारी वाइवाइ यू–१९ सुदूरपश्चिम छनोट प्रतियोगिताको फाइनलमा आज कञ्चनपुर र डडेल्धुरा भिड्दै छन् । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा डडेल्धुराले कैलालीलाई ६२ रनले तथा कञ्चनपुरले अछामलाई ३० रनले पराजीत गर्दै फाइनलमा स्थान बनाएका हुन् । टस जितेर ब्याटिङ रोजेको कञ्चनपुरले निर्धारित ४० ओभरमा सम्पुर्ण विकेटको क्षतिमा मात्र ७८ रन जोड्न सफल भयो […]
दोधारा चाँदनी – कञ्चनपुर र डडेल्धुरा यहाँ जारी वाइवाइ यू–१९ सुदूरपश्चिम छनोट प्रतियोगिताको फाइनलमा आज भिड्दै छन् । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा डडेल्धुराले कैलालीलाई ६२ रनले तथा कञ्चनपुरले अछामलाई ३० रनले पराजीत गर्दै फाइनलमा स्थान बनाएका हुन् । टस जितेर ब्याटिङ रोजेको कञ्चनपुरले निर्धारित ४० ओभरमा सम्पुर्ण विकेटको क्षतिमा मात्र ७८ रन जोड्न सफल भयो […]
काठमाडाैँ- प्रधानमन्त्रीकप एकदिवसीय राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदैछन्। टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले बिहान ९:३० बाट प्रतिस्पर्धा गर्दैछन्। दुवै टिम सुखद सुरुवातको प्रयासमा रहेका छन्। त्यस्तै, मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र प्रदेश-१ बीच प्रतिस्पर्धा हुने छ। खेल बिहान ९:३० बजे सुरु हुने छ। पुलिस क्लब लगातार दोस्रो […]
जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको उपाधि छिनोफानो आज (शनिबार) हुने भएको छ । उपाधिका लागि विभागीय टोली नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दै छन् । सिमरा रंगशालामा हुने खेलमा दुबै टोलीको नजर उपाधिमा हुनेछ । एपीएफ मोफसलको दोस्रो उपाधि जित्ने योजनामा छ । यसअघि आहा रारा गोल्ड कपको उपाधि जितेको एपीएफका लागि जित निकाल्न सकेमा यो दोस्रो उपाधि हुनेछ । यता एनआरटीले भने जारी सिजनमा खेलेको यो तेस्रो प्रतियोगिता हो । एनआरटीले सुदूरपश्चिम खप्तड गोल्डकप र बाग्मती गोल्डकपमा भाग ल
छैठौँ राजर्षि जनक कपअन्तर्गत दोस्रो क्वाटर फाईनल खेलमा विभागीय पुलिस क्लव र सुदूरपश्चिम–११ धनगढी मैदानमा उत्रँदै छन्। प्रतियोगिताअन्तर्गत अन्तिम चारमा प्रवेशका लागि सोमबार दिउँसो ३ बजे पुलिस र सुदुरपश्चिम भिड्न...
काठमाडौं । पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आज बिहीबारदेखि सुरू हुँदैछ । सुदूरपश्चिम–११ स्पोर्टस क्लवको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्दैछन् । धनगढी रंगशालामा हुने मनाङ र दिल्लीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको […]
धनगढीमाआजदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सुरू हुँदैछ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अनुसार भारतको दिल्लीबाट एउटा सहित १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुने छ ।सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले मैदान तयार पारिएको बताउदै प्रतियोगितामा सहभागी हुने टोली पनि धनगढी पुगेको जानकारी दिए । हमालका अनुसार प्रतियोगिताको उद्धघाटन खेलमा मनाङ मर्स्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब भिड्ने छन् । प्रतियोगितामा
धनगढी, १७ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश सभापतिमा दुईजनाको मात्र उम्मेदवारी परेको छ । सभापति शेरबहादुर देउवा पक्षबाट वीरबहादुर बलायर र इतर पक्षबाट नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट नरनारायण शाहले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर, उनी बलायरको प्यानलबाट महामन्त्रीमा बस्न राजी भएका छन् । दुई […]