अनन्त ए डिभिजन लिगमा सर्वोत्कृष्ट, लकेन उदयीमान खेलाडी

काठमाडौं । च्याम्पियन चर्च ब्वाइज यूनाइटेडका कप्तान अनन्त तामाङले सहिद स्मारक ए डिभिजन लिग २०७९/८० को सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाएका छन् । सर्वोत्कृष्ट घोषित भएसँगै अनन्तले नगद ३ लाख प्राप्त गरेका छन् । यस्तै, थ्री स्टार क्लबका मिडफिल्डर लकेन लिम्बुले उदयीमान खेलाडीको अवार्ड पाए । जारी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै साफ च्याम्पियनसिपका लागि अन्तिम टिममा अटाएका […]

सम्बन्धित सामग्री

ए डिभिजन लिग : खुमलटारले मनाङलाई हरायो

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले मनाङ मर्स्याङ्दी क्लब लाई हराएको छ।

ए डिभिजन लिग : फ्रेन्ड्सले संकटालाई हरायो

सहित स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले संकटा क्लबलाई हराएको छ।

ए डिभिजन लिग पूर्व निर्धारित मितिमा सुरु नहुने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले तय गरेको मितिमा यो वर्षको सहिद स्मारक ए डिभिजन लिग नहुने निश्चित भएको छ । ए डिभिजन क्लबहरुसँगको छलफल पछि पुस २६ गतेबाट ए डिभिजन लिग आयोजना गर्ने यसअघि एन्फाले निर्णय गरेको थियो । तर, एन्फाले आफैले दिएको समय सिमा भित्र गत वर्षको बाँकी र यो […]

ए डिभिजन लिग समयमै हुनेमा शंका

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबलकै मेरुदण्ड मानिएको सहिद स्मारक ए डिभिजन लिग २२ पुसदेखि गर्ने तयारी गरेको छ । तर, ए डिभिजन लिग फुटबल पूर्वघोषित तालिकामा हुनेमा आशंका व्यापक बढेको...

ए डिभिजन लिग पुस २६ देखि, डबल लिगका आधारमा हुने

१ कात्तिक, काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग पुस २६ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र ए डिभिजन क्लबका प्रतिनिधिहरु मंगलबार बसेको बैठकले ए डिभिजन लिग पुस २६ गतेदेखि गर्ने निर्णय गरेको एन्फाले जनाएको छ । ‘सहीद स्मारक ए डिभिजन लिग २०७९ पुस २६ गतेदेखि २०८० जेठ २० गतेसम्म […]

नयाँ ढाँचामा ‘ए’ डिभिजन लिग

अखिल नेपाल फुटबल (एन्फा) को आयोजनामा मंसिर ३ गतेबाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग यस पटक नयाँ ढाँचामा सञ्चालन हुँदै छ।...

विराजले च्यासलबाट ए डिभिजन लिग खेल्ने

१२ असोज, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिग च्यासल युथ क्लबबाट खेल्ने भएका छन् । विराज मंगलबार च्यासलसँग अनुबन्धित भएका हुन् । ए डिभिजन लिग आगामी कात्तिक २९ गतेदेखि शुरु हुँदैछ । पछिल्लो सिजन विराजकै कप्तानीमा मछिन्द्र क्लबले पहिलो पटक ए डिभिजन लिग जितेको थियो […]

ए डिभिजन लिग असोज ३ गतेदेखि

फुटबल विकासको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग २०२१ असोज ३ गतेदेखि हुने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सबै पदाधिकारीहरूसँग छलफल गरेर ‘ए’ डिभिजन लिग असोज पहिलो साताबाट गर्ने बताएको छ । आज (सोमबार) दिउसो एन्फा मुख्यालयमा बसेको ‘ए’ डिभिजन लिग र एन्फा पदाधिकारीहरूको बैठकले लिगको मिति तय गरेको हो […]