बागमती प्रदेशको सत्ता परिवर्तनका लागि गठबन्धन गृहकार्यमा

बागमती सरकार परिवर्तनको लागि विपक्षी गठबन्धनले गृहकार्य सुरु गरेको छ । बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत पार्टीले प्रवेश पाएसँगै केन्द्रीय तहमा बनेको गठबन्धनले प्रदेशमा पनि सरकार परिवर्तनका लागि रणनीति बनाउन सुरु गरेको हो ।नेकपा एमालेको विभाजनपछि १३ जना सांसदले एमाले पार्टी त्यागेर नेकपा एकीकृत समाजवादीमा गरेको सनाखतलाई निर्वाचन आयोगले मान्यता दिएपछि गठबन्धनले सरकार परिवर्तनको गतिविधि सुरु गरेको हो ।मुख्यमन्त्रीले अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनसक्ने आधार कमजोर बन्दै गइरहेका बेला सरका

सम्बन्धित सामग्री

रामचन्द्र पौडेल : ओली नेतृत्वको चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी हो

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि काँग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरूका बिचको पवित्र भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन् । तनहुँको भानु नगरपालिकामा काँग्रेसका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरूका बिचको पवित्र गठबन्धन भएको बताए । […]

ओली नेतृत्वमा भएको चुनावी गठबन्धन प्रतिगामी हो : रामचन्द्र पौडेल

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन् । कांग्रेस नेतृत्वमा भएको गठबन्धनलाई भने उनले परिवर्तनका पक्षधर शक्तिहरू बीचको पवित्र गठबन्धन भनेका छन् । तनहुँको भानु नगरपालिकामा कांग्रेसका उम्मेदवाहरूको परिचयात्मक कार्यक्रममा नेता पौडेलले लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि […]

ओली नेतृत्वको चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि कांग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरूका बीचको पवित्र भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन् ।

ओली नेतृत्वको चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी हो : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि काँग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरूका बीचको पवित्र भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन् ।तनहुँको भानु नगरपालिकामा काँग्रेसका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरूका बीचको पवित्र गठबन्धन भएको बताए । उनले  लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरूक

लुम्बिनीमा गठबन्धन बाहेकका दलहरूसँग चुनावी तालमेल नगर्ने पाँच दलको निर्णय

लुम्बिनी प्रदेशका प्रमुख दलले सत्ता गठबन्धनमा रहेका पाँच दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार बसेको प्रदेशस्तरीय बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले परिवर्तनका उपलब्धी र गणतन्त्रको रक्षाका खातिर गठबन्धन दलहरुमाथि अझै बढी जिम्मेवारी थपिएको उल्लेख छ । ‘पाँच दलीय गठबन्धन बाहेकका अन्य दलहरूसँग कुनै प्रकारको चुनावी तालमेल वा गठबन्धन गर्न नपाइने, चुनावी ग

चुनावमा जित्न मात्रै गठबन्धन आवश्यक परेको होइन : मन्त्री भुसाल

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गठबन्धन विजयी हुनका लागि मात्र नभई परिवर्तनका एजेण्डा, राष्ट्रियता, जनता र संविधानको रक्षा गर्न गरिएको दाबी गरेकी छन्।ललितपुरको गोदाबरी नगरपालिका-१४ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले परिवर्तन विरोधी शक्तिलाई परास्त गर्न गठबन्धनको आवश्यकता भएको जिकिर गरिन्। मन्त्री भुसालले गठबन्धन निर्वाचनमा विजयी हुनका लागि मात्र नभई परिवर्तनका एजेण्डाको रक्षा, राष्ट्रियता, जनता र संविधानको रक्षा गर्ने र त्यसका चुनौतीलाई सामना गर्न गठबन