अविरल वर्षापछि कर्णाली राजमार्गमा आएको पहिरोमा रोकिएका सवारी ।

अविरल वर्षापछि कर्णाली राजमार्गमा आएको पहिरोमा रोकिएका सवारी । ठाउँठाउँमा भिषण पहिरो आउँदा कर्णाली राजमार्ग एकसातादेखि अवरुद्ध छ । सयौं यात्रु अलपत्र छन् । आयात ठप्प हुँदा महँगी बढिरहेको छ । अवरुद्ध खुलाउने कार्य जारी रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।तस्बिर : सागर परियार

सम्बन्धित सामग्री

कर्णाली राजमार्गको तत्काल मर्मतसम्भार गर्न सांसदहरुको माग

सांसद सुमित्रा विसीले अविरल वर्षाका कारण कर्णाली राजमार्गको दर्जनौँ स्थानमा पहिरो गई सवारी आवागमन अवरुद्ध रहेको, स्थानीय जनजीवन प्रभावित भएको भन्दै तत्काल सहज प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

कर्णाली राजमार्गमा १५ प्रतिशत भाडा वृद्धि

असोज तेस्रो साता भएको अविरल वर्षापछि आएको बाढी पहिरो अवरुद्ध कर्णाली राजमार्ग २० दिनपछि खुलेसँगै मालबाहक तथा यात्रुबाहक सवारी गुड्न थालेका छन् । राजमार्गमा सञ्चालनमा आएसँगै यात्रु बाहक साना तथा ठूला सवारीले यात्रुबाट मनपरी चर्को भाडा असुलेका छन् ।दसैं तिहार मनाउन घर आएका नागरिकलाई आफ्नो कर्मथलो फर्किनु पर्ने बाध्यात्मक अवस्थाको फाइदा उठाउँदै यातायात व्यवसायीले चर्को […]

आकाशिँदो मूल्यले हिमाली जिल्लाका उपभोक्ता मर्कामा

कास्की – असोज तेस्रो साता आएको अविरल वर्षापछिको बाढी र पहिराले लामो समयसम्म सडक बन्द हुँदा हिमाली जिल्लाको बजार मूल्य आकाशिएको छ। सडक अवरुद्ध भएको २० दिनपछि मात्र कात्तिक ८ गते मङ्गलबार कर्णाली राजमार्ग खुलेको छ। राजमार्ग त खुलेको छ तर सबै सवारी साधन सहजै आवतजावत हुन सकेका छैनन्। सडकको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेकाले आवश्यक […]

आकाशिँदो मूल्यले हिमाली जिल्लाका उपभोक्ता मर्कामा

कर्णाली । असोज तेस्रो साता आएको अविरल वर्षापछिको बाढी र पहिराले लामो समयसम्म सडक बन्द हुँदा हिमाली जिल्लाको बजार मूल्य आकाशिएको छ । सडक अवरुद्ध भएको २० दिनपछि मात्र कात्तिक ८ गते मङ्गलबार कर्णाली राजमार्ग खुलेको छ । राजमार्ग त खुलेको छ तर सबै सवारी साधन सहजै आवतजावत हुन सकेका छैनन् । सडकको अवस्था अत्यन्तै […]

महँगीले हिमाली जिल्लाका उपभोक्ता मर्कामा

असोज तेस्रो साता आएको अविरल वर्षापछिको बाढी र पहिराले लामो समयसम्म सडक बन्द हुँदा हिमाली जिल्लाको बजार मूल्य आकासिएको छ । सडक अवरुद्ध भएको २० दिनपछि मात्र कात्तिक ८ गते मङ्गलबार कर्णाली राजमार्ग खुलेको छ । राजमार्ग त खुलेको छ तर सबै सवारी साधन सहजै आवतजावत हुन सकेका छैनन् । सडकको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेकाले आवश्यक उपभोग्य समानको आयात सहज बन्न सकेको छैन । अवरुद्ध राजमार्गलाई देखाएर मनोमानी तरिकाले बढाइएको उपभोग्य वस्तुको मूल्य व्यापारीले कायमै राख्दा उपभोक्ता मर्कामा परेका छन् ।

अविरल वर्षापछि कर्णाली राजमार्गमा आएको पहिरोमा रोकिएका सवारी ।

अविरल वर्षापछि कर्णाली राजमार्गमा आएको पहिरोमा रोकिएका सवारी । ठाउँठाउँमा भिषण पहिरो आउँदा कर्णाली राजमार्ग एकसातादेखि अवरुद्ध छ । सयौं यात्रु अलपत्र छन् । आयात ठप्प हुँदा महँगी बढिरहेको छ । अवरुद्ध खुलाउने कार्य जारी रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।तस्बिर : सागर परियार

दुई सातादेखि सिमकोट–खार्पु सडक अवरुद्ध

हुम्ला- दुई सातादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट–खार्पु सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । अविरल वर्षाले १ कात्तिकमा सडक खण्डको ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा सिमकोट–खार्पु खण्डमा चल्दै आएका साना जीप र अन्य सवारी साधन बन्द भएका छन् । सडक अवरुद्ध भएसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको चंखेली […]

कर्णालीमा दसैँ अवधिमा २१ दुर्घटना, ३७ को मृत्यु

दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ । यस अवधिमा सबैभन्दा...

कर्णाली राजमार्गमा दर्जनौैंँ पहिरो, सवारी आवागमन ठप्प

दर्जनभन्दा बढी ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण कर्णाली राजमार्गको

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

मंगलवार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । दैलेखको गुराँस गाउँपालिका र सुर्खेत सिमनामा पर्ने सेतेभिरमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध हुँदा सवारी साधन बीच बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।