सरकार सत्ता टिकाउन मात्रै केन्द्रित : ओली

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउन मात्रै केन्द्रित रहेको बताएका छन्।मुलुकको नाजुक अवस्थामा रहेको अर्थतन्त्र उकास्न कुनै कदम चाल्नुभन्दा पनि सत्ता टिकाउने कुरामा मात्रै सरकारको ध्यान रहेको अध्यक्ष ओलीको जिकिर थियो।मंगलवार काठमाडौंमा आयोजित ‘निजी क्षेत्रसँग एमाले’ विषय अन्तरसंवादमा बोल्दै उनले सत्ता टिकाउने बाहेक सरकारसँग अरू फुर्सद नै नभएको बताए।ओलीले भने, ‘अहिलेको अवस्थामा सामान्य हिसाबले हु

सम्बन्धित सामग्री

सरकार पुँजीगत खर्च बढाउने र साधारण खर्च कटौती गर्नेतर्फ केन्द्रित : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीगत खर्च बढाउने र साधारण खर्च कटौती गर्नेतर्फ सरकार केन्द्रित रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको प्रिबजेट छलफलमा उनले आगामी आर्थिक...

गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरणमा सरकार केन्द्रित: मन्त्री कार्की

सुनसरी क्षेत्र नं ४ का नवनिर्वाचित सांसद एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरण गर्ने अभियानमा अबको सरकार केन्द्रित हुने बताएका छन्।...

‘बेरोजगारी अन्त्य गर्न वर्तमान सरकार केन्द्रित छ’

इनरुवा– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घर-घरमा रोजगार सिर्जना गर्ने कार्यमा वर्तमान सरकार केन्द्रित रहेको बताएका छन्  । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा आज नेटवर्क विस्तार तथा शुभारम्भ कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले वर्तमान सरकारले सूचना प्रविधिको विकास गरेर घर-घरमा रोजगारी सिर्जना गर्ने कार्यमा केन्द्रित भएको बताए । देशमै रोजगारी नहुँदा युवाहरूले खाडी मुलुकमा गएर जोखिम […]

बेरोजगारी अन्त्य गर्न वर्तमान सरकार केन्द्रित छ : मन्त्री कार्की

इनरुवा । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घरघरमा रोजगार सृजना गर्ने कार्यमा वर्तमान सरकार केन्द्रित रहेको बताएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा आज नेटवर्क विस्तार तथा शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले वर्तमान सरकारले सूचना प्रविधिको विकास गरेर रोजगारी सृजना गर्नमा केन्द्रित भएको बताए । देशमै रोजगारी नहुँदा युवा […]

सरकार सत्ता टिकाउनमा नै केन्द्रित छ : राजेन्द्र लिङ्देन

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन्।आईतबार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले 'नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्गचित्रको आवश्यकता' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।अध्यक्ष लिङ्देनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरुपले अभिभावकविहीन भएको बताए। उनले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनधि

सरकार सत्ता टिकाउनमै केन्द्रित : अध्यक्ष लिङ्देन

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाउनुभएको छ । आज आइतवार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यकता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।  अध्यक्ष लिङ्देनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरूपले अभिभावकविहीन भएको बताउनुभयो । उहाँले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई...

सरकार सत्ता टिकाउनमा मात्र केन्द्रित : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन्। आइतबार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्यसमितिले आयोजना गरेको नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्गचित्रको...

सरकार सत्ता टिकाउनमा केन्द्रित छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् । आइतबार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यक्ता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।अध्यक्ष लिङ्देनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरुपले अभिभावकविहीन भएको बताए । उनले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई

सरकार एमालेविरुद्ध षड्यन्त्र गर्नमा केन्द्रित : बोहरा

नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहराले सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा (एमाले) विरुद्ध षड्यन्त्रमा केन्द्रित रहेको आरोप लगाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै गठबन्धन सरकार राष्ट्र र जनताको सरोकारका सवालमा अनुत्तरदायी रहेको बताएका हुन् ।‘राज्यका सबै अङ्गहरू प्रायः अस्तव्यस्त छन् । आम जनता महँगीको चर्को मार खेप्न बाध्य छन् । कोरोनाको खोपसम्म राम्ररी दिन सकेको छैन । खोपमा अपचलन भएका कुराहरू आइरहेका छन् । औषधीको नाममा सिटामोलजस्तो सामान्य औषधी समेत