क्रस होल्डिङ भएका कम्पनीहरुले अब हायर पर्चेज कर्जा नपाउने भएका छन् । आइतबार राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रकृयागत व्यवस्था, २०७० को दोस्रो संशोधन, २०७५ लाई समेत संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रकृयागत व्यवस्था, २०७८ जारी गरेको बैंकले हायर पर्चेज कर्जा लिएको कुनै कम्पनीको अर्को कुनै कम्पनीमा समेत २५ प्रतिशत वा सोभन्दा बढी सेयर पार्टनर (क्रस होल्डिंग) भएमा त्यस्तो कम्पनीलाई हायर पर्