गत आर्थिक वर्षको अघिल्लो ६ महिनाको तुलनामा चालू आवको सोही अवधिका वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनी (संस्थागत)विरुद्धमाठगीका उजुरीबढेको पाइएको छ ।गत आवको सुरुका ६ महिनामा म्यानपावर विरुद्धका उजुरीको संख्या ५५४ बाट३५ प्रतिशतले वृद्धि भएर चालू आवको सोही अवधिमा७४८ पुगेको छ । गत आर्थिक वर्षको पहिलो६ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरको ठगीमा परी उजुरी गर्ने पीडितको बढेको हो ।