धनगढी उपमहानरमा स्वतन्त्र उम्मेद्वार हमालकाे अग्रता कायमै

धनगढी- सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै रहेकाे छ । १ हजार १४३ मतगणना हुँदा हमालले ५२४ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३३७, नेकपा एमालेका रणबहादुर चन्दले ४९ मत पाएका छन् । मतगणना शनिबार दिउँसाे साढे १२ बजेदेखि सुरु भएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार […]

सम्बन्धित सामग्री

मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलको अग्रता कायमै

मोरङ – मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेद्वार योगेन्द्र मण्डल र प्रदेश सभातर्फ सत्तारुढ गठबन्धका उम्मेदवार गयानन्द मण्डलले अग्रता बनाएका छन्। विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मण्डलले २ हजार ९ सय ४६ मत गणना गर्दा १ हजार ५ सय ७२ मत हासिल गरेका छन्। उनले दोस्रो स्थानमा रहेका गठबन्धनतर्फका उम्मेदवार […]

काठमाडौंमा बालेनको अग्रता कायमै, २० हजार मत कटाए

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा मेयर पदको उम्मेदवारी दिएका बालेन्द्र साहले आफ्नो अग्रता बढाउँदै लगेका छन् । लौरो चिन्ह लिएर काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि चुनाव लडेका स्वतन्त्र उम्मेद्वार बालेन साहको मत २० हजार २६ पुगेको छ । यस्तै पछिल्लो मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १० हजार ३३८ मत ल्याएका छन्। तेस्रो स्थानमा भने […]

काठमाडौँमा बालेनको अग्रता कायमै, सुनितालाई पनि उछिने

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा मेयर पदको उम्मेदवारी दिएका बालेन्द्र साहले आफ्नो अग्रता बढाउँदै लगेका छन् । लौरो चिन्ह लिएर काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि चुनाव लडेका स्वतन्त्र उम्मेद्वार बालेन साहको मत १८ हजार ८७८ पुगेको छ । यस्तै पछिल्लो मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ९ हजार ६७१ मत ल्याएका छन् । तेस्रो स्थानमा […]

काठमाडौँ महानगरमा बालेन साहको अग्रता कायमै

काठमाडौं- स्वतन्त्र उम्मेद्वार बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा लगातार अग्रता बढाइरहेका छन् । उनले पछिल्लो समय एकपछि अर्को गरि मतान्तर बढाइरहेका हुन् । पछिल्लो मतपरिणामअनुसार बालेनले १३ हजार ४८७ मत पाएका छन् । यस्तै दोस्रो स्थानमा रहेका एमालेका उम्मेद्वार केशव स्थापितले ७ हजार ३१२ मत ल्याएका छन् । बालेनले स्थापितसँग ६ हजार १७५ मतको अग्रता […]