चार्टर्ड फ्लाइटमा भएको ठगी उजुरीका लागि मन्त्रालयद्वारा म्याद थप

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो कोभिडका बेला चार्टर्ड फ्लाइटको नाममा भएको ठगी विरुद्ध उजुरी दिन म्याद थप गरेको छ ।  बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले चार्टर्ड फ्लाइटमा भएको ठगी मुद्दामा छानबिन गर्न उजुरी माग गरिएकोमा हालसम्म पनि पीडितहरुले उजुरी दिने क्रम जारी राखेकाले उजुरी दिने म्याद थप सात दिन थपिएको जानकारी दिएको हो । माघ १२ गते सूचना जारी गरेको नागरिक उड्डयन मन्त्रालयले ठगी सम्बन्धि सम्पूर्ण प्रमाण सात दिन भित्र मन्त्रालयको अनलाइन मार्फत पेस गर्न भनेको

सम्बन्धित सामग्री

भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।  जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेस गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट थप दुई दिन म्याद पाएको हो । थपिएको दुई दिनको म्यादभित्रमा अब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ । शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरेको छ ।  उक्त घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्व गृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईलाई विभिन्न मितिमा पक्राउ गरी हिरासतमा राखेको छ ।   अन्य पक्राउ परेकामा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीपसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक, इन्द्रजित राईका छोरा नीरजसहित १७ जना फरार रहेको भन्दै ३३ जनाविरुद्ध ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने रायसहित सोमवार प्रहरीले आफ्नो प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ । उक्त घटनामा एक सय १३ जनाले साढे २७ करोड ठगी भएको भनी २२ ओटा जाहेरी प्रहरीमा दर्ता गरेका थिए । रासस

फेसबुक ह्याक गरी ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ। सामाजिक सञ्जाल फेसबुक ह्याक गरी प्रोफाइमा आबद्ध साथी, आफन्त र सहकर्मीसँग रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी अनुसन्धान थालेको छ । यसरी पक्राउपर्नेमा मोरङको शनिश्चरे नगरपालिका–१० का २० वर्षीय किरण पाठक रहेका र उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आज पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ […]

फेसबुक ह्याक गरी ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ– सामाजिक सञ्जाल फेसबुक ह्याक गरी प्रोफाइलमा आबद्ध साथी, आफन्त र सहकर्मीसँग रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी अनुसन्धान थालेको छ । यसरी पक्राउपर्नेमा मोरङको शनिश्चरे नगरपालिका–१० का २० वर्षीय किरण पाठक रहेका र उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आज पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ […]

रुपन्देहीमा कल सेन्टर छापा प्रकरण : व्यवस्थापक पक्राउ, सीआइबीको टोली फिर्ता

रुपन्देहीको कल सेन्टर छापा प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका–२, जानकी नगरमा सञ्चालन भएको कल सेन्टरबाट ठगी भएको सूचनाका आधारमा केही दिनअघि प्रहरीले छापा मारेको थियो ।प्रहरीले छापा मार्दा फरार रहेका व्यवस्थापक कमलजंग  सेनलाई प्रहरीले पक्राउ गरी आज अदालतबाट म्याद थप गरेको छ । रोल्पा जिल्लाका ३४ वर्षीय सेनलाई बुटवलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।पक्राउ परेका सेन उक्त कल सेन्टरको व्यवस्थापन हेर्ने व्यक्ति

प्रहरीले नै ठगको डलर लुकाएपछि…

डलर खड्काको डेराबाट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले असई खड्कासहित अरु दुई जनाविरुद्ध ठगी सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेका छन । पक्राउपर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पेम्बा शेर्पासँग रु २० हजार लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । पक्राउ पर्ने लिम्बूलाई ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइर

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

पिजी रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिव्यक्ति रु दुई हजार ५०० का दरले रकम उठाइ काममा नलगाइ ठगी गरेको भन्ने जाहेरीका आधारमा स्याङ्जाको फेदीखोला गाउँपालिका–४ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–२७ तालचोक बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।निजलाई यही भदौ २५ गते पक्राउ गरी ठगी (आपराधिक लाभ, विश्वासघात) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अ

रुपज्योती र छोरी सुरुचीलाई तीन दिनको म्याद थप

काठमाडौं । अपार्टमेन्ट व्यवसाय सम्बन्धी एउटा ठगी अभियोगमा बिहीबार परेका व्यवसायी रुपज्योती कंसाकारलाई तीन

श्याम परदेशीविरुद्ध पुनः पाँच दिन म्याद थप

नक्कली तमसुक बनाएर ठगी गरेको आरोपमा पक्राउ परेका श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारविरुद्ध सर्लाही जिल्ला अदालतले आइतबार चौंथो पटक म्याद थप गरेको छ ।

मलेसिया ठगी प्रकरण: पक्राउ परेका ४० जनालाई म्याद थप गरी अनुसन्धान

काठमाडौं : वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारलाई भिसा प्रोसेसिङ तथा स्वास्थ्य परीक्षण (बायोमेट्रिक) का नाममा ठगी गर्ने व्यवसायीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले ठगी मुद्दामा कारबाही अघि बढाएको छ। आइतबार पक्राउ परेका ३१ वटा कम्पनीका ४० जनाविरुद्ध परिसरले सोमबार ठगी मुद्धामा अदालतबाट म्याद थप गरी अनुसन्धान ...