भु्क्तानी माग गर्दै रौतहटको प्रशासन कार्यालयमा निर्माण व्यवसायीको धर्ना

१४ साउन, रौतहट । निर्माण सम्पन्न भएका योजनाको भुक्तानी माग गर्दै निर्माण व्यवसायीले आइतबार जिल्ला प्रशासन कार्यालय रौतहटमा धर्ना दिएका छन् । उनीहरुले निर्माण सम्पन्न नभएका योजनाको म्याद थप, मूल्य समायोजन, उपभोक्ता समिति खारेजी लगायतका ९ बुँदे माग राखेर प्रशासन कार्यालयमा धर्ना दिएका हुन् । नेपाल निर्माण व्यवसायी संघको केन्द्रीय कार्यक्रम अनुसारनै देशै भरीका जिल्ला […]

सम्बन्धित सामग्री

भाडादर परिमार्जन गर्न व्यवसायीको माग

लमजुङको राइनास नगरपालिकाअन्तर्गत सडक सवारी भाडा परिमार्जन गर्न व्यवसायीले माग गरेका छन् । व्यवसायीको साझा संस्था लमजुङ उद्योग वाणिज्य संघले भाडा दर परिमार्जन गर्न विज्ञप्तिमार्फत् प्रशासनसँग माग गरेको हो । पूर्वी लमजुङको राईनास नगरपालिकाअन्तर्गत १५ किलोमिटर सडक कालोपत्रे भएर यातायात सेवा सहज हुँदा पनि पुरानै भाडादर कायम भएकोले समयसापेक्षा परिमार्जन गर्न संघले आग्रह गरेको हो […]

पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न व्यवसायीको माग

काठमाडौँ– पोखराका उद्योगी व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा काठमाडौँ आएको व्यवसायीको टोलीले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटी पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालन, बैंक ब्याजदर एकल अङ्कमा झार्न, कर्जाको पुनर्तालिकीकरण र पुनर्कर्जा पाउने व्यवस्थालगायत विभिन्न १५ बुँदे माग राखेका हुन् । परिषद्का […]

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग

पोखरा, माघ २६ । पोखराबाट सिधा अन्तर्राष्ट्रिय हवाई उडान गर्न पोखराका पर्यटक व्यवसायीहरुले माग गरेका छन् । पोखरा पर्यटक परिषदले बुधबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको स्वागतमा गरेको कार्यक्रममा पर्यटन व्यवसायीहरुले पोखराको दिगो रुपमा पर्यटन प्रवर्द्धन गर्न र यस क्षेत्रका आर्थिक विकास गर्न अन्तर्राष्ट्रिय हवाई उडान गनुपर्ने माग गरेका […]

पेट्रोलियम पदार्थकाे मूल्य तत्काल घटाउन व्यवसायीको माग

काठमाडौँ – यातायात व्यवसायीहरुले सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका छन् । मुलुकभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज एक विज्ञप्ति जारी गरी पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा व्यवसायीहरु मारमा परेको भन्दै पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका हुन् । […]

पेट्रोलियमको मुल्यवृद्धि फिर्ता लिन ट्रक व्यवसायीको माग

३० कात्तिक, बुटवल। पेट्रोलियम पदार्थमा हालै भएको मूल्यवृद्धि फिर्ता लिन ट्रक व्यवसायीले माग गरेका छन् । बारम्बार मुल्यवृद्धि भएपनि ढुवानी भाडा समायोजन नभएकाले यातायात व्यवसायीको पेशा संकटमा परेको भन्दै तत्काल मुल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले संयुक्त विज्ञप्ति जारी गरी मुल्यवृद्धि फिर्ता […]

पर्यटन व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग व्यवसायीको माग

काठमाडौं, भदौ २७ । विज्ञहरुले पर्यटन व्यवसायलाई निर्बाध रुपमा संचालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्तरुपमा नेपालमा पर्यटन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न सरकारसँग आग्रह गरेका छन । नेपाल पर्यटन […]

कोभिड खोपसँगै ७ बुँदे माग राख्दै यातायात व्यवसायीको धर्ना (फोटोफिचर)

काठमाडाैं : भाडा समायोजन र कोभिड–१९ विरुद्धको खोप लगाउन पाउनुपर्नेलगायत ७ बुँदे माग राख्दै यातायात व्यवसायीहरूले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन्। यातायात व्यवसायीहरूले यातायातसँग सम्बन्धित व्यक्तिहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने र मौद्रिक नीतिमा व्यवसायीको समस्यालाई समावेश गरिनुपर्ने लगायतका ७ बुँदे माग राख्दै मंगलबार यातायात व्यवस्था विभागको कार्यालयमा धर्ना दिएका हुन्।व्यवसायीले यातायातको बिमा छुट समायोजन गर्नुपर्ने, सडक कान

सुदूरपश्चिमका यातायात व्यवसायीको ७ बुँदे माग

२६ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीले सरकार र बैँक तथा वित्तीय संघसंस्थासँग ७ बुँदे माग अघि सारेका छन् । कञ्चनपुरमा बसेको यातायात व्यवसायीको प्रदेशस्तरीय भेलाले महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तको संयोजकत्वमा संघर्ष समिति गठन समेत गरेको छ । उनीहरुले यातायात व्यवसायी र मजदुरलाई कोरोनाको खोप लगाउनुपर्ने, निजी सवारी साधनलाई यात्रु बोक्न रोक लगाउनुपर्ने, […]

बजेट राहत प्याकेजमा केन्द्रीत गर्न व्यवसायीको माग

आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट उद्योगी व्यवसायीको हितमा हुने गरी राहत प्याकेजमा केन्द्रित गर्न पोखराका उद्योगी एवं व्यवसायीहरुले माग गरेका छन् । कोरोनबाट प्रभावित भएका व्यवसायीहरु विस्तारै माथि उठ्न लागेसँगै पुनः कोरोना संक्रमण बढ्न थालेको अवस्थाले व्यवसाय प्रभावित हुने हँुदा आगामी बजेट राहत प्याकेजमै केन्द्रित गर्न व्यवसायीहरुले माग गरेका हुन् । कार्यक्रममा वक्ताहरुले कोरोनाबाट […]

विदेशी पर्यटकलाई क्वारेन्टाइनको प्रावधान हटाउन सरकारसमक्ष व्यवसायीको माग

काठमाडौं : कोभिड-१९ महामारीका कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशयी बनेको भन्दै यस क्षेत्रका अगुवा संस्थाले पर्यटन व्यवसायलाई पुनर्जीवन दिन विदेशी पर्यटकको आवागमनलाई सहज तुल्याउनेलगायत उचित कार्यक्रम ल्याउन सरकारसमक्ष माग गरेका छन्। पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न ३६ वटा सङ्घसंस्थाले आज संयुक्त पत्रकार सम्मेलन गर्दै पर्यटन व्यवसायीको पीरमर्कालाई…