संखुवासभा, माघ २१ । संखुवासभाको हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । तीन दिनदेखि लगतार भएको हिमपातका कारण भोटखोला क्षेत्र, किम्माथांका क्षेत्रमा आवतजावत समस्या भएको छ । चीनसँग जोडिएको नाका भएका कारण किम्माथांकाबाट चीन तिर जाने सडक र सदरमुकाम खाँदवारी आउने सडक अवरुद्ध भएको स्थानीयबासिन्दा पेम्वा नावाले बताउनुभयो । हिमपातका कारण चारफिटसम्म हिउँ जम्दा जनजीवन […]