गुरुङ समुदायको धर्मसंस्कृतिसँग जोडिएको घाँटु नाच जगाउन यहाँका गुरुङ समुदाय एक भएर जुट्ज थालेका छन । गुरुङ जातिको मौलिक परम्परा अनुसार बैशाख पूर्णिमामा नचाईने साँस्कृतिक घाँटुनाच पूर्णिमाको पूर्वसन्ध्यामा सदरमुकाम बेसीसहरमा...पूरा पढ्नुहोस् »
नवलपुरका गुरुङ समुदाय यतिखेर ऐतिहासिक परम्परागत घाटुनाच संरक्षणमा जुटेका छन् । गुरुङ समुदायको प्रसिद्ध घाटुनाच पछिल्लो समय लोपोन्मुख हुँदै गएपछि यसको संरक्षण र संवर्द्धनमा स्थानीय गुरुङ अगुवाहरू जुटन थालेको बताउँछन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच संरक्षणमा जुटेका छन् । जिल्लाको कावासोती नगरपालिका क्षेत्रभित्रका गुरुङ समुदाय लोपोन्मुख घाटुनाचको संरक्षणमा जुटेका हुन् ।
काठमाडौं, २ भदौ । विभिन्न जिल्लाबाट बसाइसराइँ गरी चितवन आएका गुरुङ समुदाय यतिबेला भाषा संरक्षणमा जुटेका छन् । स्याङ्जा, पर्वत, कास्की, गोरखा, लम्जुङ, तनहुँलगायतका जिल्लाबाट यहाँ आएका गुरुङ समुदायको यतिबेला सिङ्गो गाउँ नै बनेको छ । बसाइसराइँसँगै भाषा लोप हुने अवस्था आएपछि उनीहरु यसको संरक्षणमा जुटेका हुन् । भाषा संरक्षणका लागि तमू ह्युल छोँज धीँ […]
काठमाडौं, पुस १५ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते अर्थात आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । विभिन्न १२ वटा […]
काठमाडौं, पुस १५। आज पुस १५ अर्थात तमु ल्होसार । आज धुमधामका साथ यो पर्व मनाईदैछ । गुरुङ समुदायले आजको दिनलाई नयाँ बर्षको शुरुवात भएको दिन मान्दै तमु ल्होसारलाई धुमधामका साथ मनाउने गर्दछन् । उनिहरुले हरेक बर्षको १५ गते तमु ल्होसार मनाउने गर्दछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग […]
पोखरा लाहुरेहरूको शहर हो । त्यसमा पनि अधिकांश गुरुङ समुदाय लाहुरे छन् । तर गुरुङको छोरो उनी भने लाहुरे भएनन्, मोडल बने ।
केही समय र्याम्प उत्रे । पेशामा चित्त नबुझेपछि विदेश मोह जाग्यो । केही वर्ष दुःख भोगे ।
पछि स्वदेशमै सम्भावना देखेर पुनः फर्किए । व्यवसाय थाले । सानो लगानीबाट शुरू व्यवसायले उनलाई केही वर्षभित्रै भरपुर सन्तुष्टि दियो । किताबीभन्दा व्यावहारिक ज्ञान बढी सिकेका उनी भन्छन्, ‘यही विदेश छ । सम्भावनाको ढोका खोज्नुपर्दो रहेछ । युवा वर्ग सकेसम्म विदेशिनु हुँदैन ।’
सिद्धार्थ राजमार्...
काठमाडौं : देशका विभिन्न समुदायमा जाडो यामको चाड शुरु भएको छ। आज गुरुङ समुदाय तमु ल्होसा मनाउँदैछन् भने किराती समुदाय उधौली र चासोक तङनाम। नेवारी समुदाय भने योमरि पुन्हि मनाउन जुटेका छन्।
यसरी मनाइँदै योमरि पुन्हि
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै…
काठमाडौँ : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ।
गुरुङ बाहुल्य…