चितवन २ उपनिर्वाचन १० वैशाखमा

निर्वाचन आयोगले चितवन २ मा आगामी १० वैशाखमा उपनिर्वाचन गर्ने घोषणा गरेको छ । आयोगको आइतबार बसेको बैठकले

सम्बन्धित सामग्री

चितवन-२ उपनिर्वाचन: रविलाई टक्कर दिन राम र जितनारायणको दौड

काठमाडौँ – चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन्। स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारका लागि गाउँगाउँ पस्न थालेका हुन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले औपचारिकरुपमा आजदेखि घरदैलो कार्यक्रम सुरु गर्दै छन्। कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलका अनुसार उम्मेदवारी […]

थप पेचिलो बन्दै चितवन–२ उपनिर्वाचन

२० चैत, चितवन । चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि २४ जनाको उम्मेदवारी परेको छ । ४ मंसिरमा भएको निर्वाचनमा सबभन्दा धेरै मतान्तरसहित विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद नागरिकता विवादका कारण खारेज भएपछि १० वैशाखमा उपचुनाव हुँदैछ । उपचुनावका लागि सोमबार १२ स्वतन्त्र सहित २४ जनाको उम्मेदवारी […]

चितवन २ उपनिर्वाचन : दलले पाए चुनाव चिह्न

उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ। दर्ता भएका

चितवन–२ उपनिर्वाचन : दलहरूलाई चिन्ह प्रदान

काठमाडाैं । आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ । दर्ता भएका राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको हो […]

चितवन–२ उपनिर्वाचन : दलहरूलाई चिह्न प्रदान

आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ ।

चितवन–२ उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक गर्न एक दिन बाँकी

काठमाडौँ,१५ फागुन । आगामी वैशाख १० गतेका लागि तोकिएको चितवन निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार मतदाता नामावली अद्यावधिक गराउन अब एक दिन बाँकी छ । आयोगले गत माघ २९ गते सो उपनिर्वाचनको मिति तोकेर निर्वाचन कार्यक्रम स्वीकृत गरी यही फागुन १ गतेदेखि १६ गतेसम्मका लागि […]

चितवन-२ उपनिर्वाचन : दल दर्ता आह्वान

चितवन - आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।  सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा...

चितवन–२ उपनिर्वाचन: निरन्तरता कि पुरानो भन्ने बहस

यही वैशाख १० गते चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले जितलाई निरन्तरता दिनेमा तथा नेपाली कांग्रेस र नेकपा (एमाले) पुरानो विरासत फिर्ता गराउने प्रयत्नमा छन्। यस पटक रास्वपा अध्यक्ष लामिछाने, कांग्रेसका युवा नेता जितनारायण श्रेष्ठ र एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका बीचमै चुनावी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यी तीन र १० स्वतन्त्रसहितका २२ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ।