काठमाडौं । नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएको छ । यो विधेयक राष्ट्रिय सभाले प्रतिनिधि सभा र प्रतिनिधि सभाले राष्ट्रपतिसमक्ष पठाउनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ । प्रतिनिधि सभाले गत ६ साउनमा पारित गरेको विधेयक बिहीबार राष्ट्रिय सभाबाट समेत पारित भएको हो । राष्ट्रिय सभामा बिहीबार भएको छलफलपछि […]
The post संघीय संसदबाट नागरिकता विधेयक पारित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.