पाख्रीबासमा एमालेका उपमेयर र वडाध्यक्ष उम्मेदवारविरुद्ध उजुरी

१४ वैशाख, धनकुटा । पदमा बहाल रहँदा प्रचलित ऐन भन्दा बढी सेवासुविधा लिएको भन्दै पाख्रीबास नगरपालिकाका उपमेयर र वडाध्यक्षका उम्मेदवारविरुद्ध उजुरी परेको छ । नेकपा एमालेको तर्फबाट पाख्रीबास नगरपालिकाको उपमेयर पदका उम्मेदवार नम्रता देउजा गौतम र सोही पाटीबाट वडा नं. १० को वडाध्यक्ष पदका उम्मेदवार हरिहादुर खत्रीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको जिल्ला निर्वाचन कार्यालय […]

सम्बन्धित सामग्री

दुधौलीमा आक्रमणको प्रतिकार गरेका एमाले उम्मेदवारविरुद्ध कांग्रेसको उजुरी

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका– २ का एमालेका वडाध्यक्ष उम्मेदवारमाथि भएको आक्रमणको प्रतिकार गरेका कार्यकर्ताविरुद्ध नेपाली कांग्रेसले जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा दर्ता गराएको छ । कांग्रेसले शनिबार एमालेका वडाध्यक्ष उम्मेदवार रितेश राउत र एमाले जिल्ला कमिटी सदस्य खेटराज अधिकारीसहित ४८ जनाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गराएको हो । शुक्रबार कांग्रेसका वडाध्यक्ष उम्मेदवार जीतबहादुर भुजेलको नेतृत्वमा […]

मुगुमा दुई वडाअध्यक्षविरुद्ध उजुरी दर्ता

वडा अध्यक्ष पदको लागि मनोनयन दर्ता गरेका छायानाथ रारा नगरपालिकाका दुई उम्मेदवार विरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । छायाँनाथ रारा नगरपालिकाका–५ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार जनक...