संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्छ : अनिल झा

काठमाडौं, ११ पुस : लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संविधानमा गणतन्त्रको विषय समेटिएको भए पनि जनताले अनुभूति गर्ने गरी संघीयता र समावेशीको एजेन्डा सम्बोधन गर्नुपर्ने बताएका हुन् । यसका लागि मधेस आन्दोलन भए पनि […]

सम्बन्धित सामग्री

जसपा चुनावबाट डराउँदैन : अनिल झा

वीरगंज : जसपाका नेता अनिल झाले सर्वोच्च अदालतको फैसला आफूहरुलाई स्वीकार रहेको बताएका छन्। वीरगंजमा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। निवर्तमान सांसद समेत रहेका झाले विघटित प्रतिनिधिसभाबारे मुद्दा सर्वोच्च अदालतमा बहस भइरहेकोले अदालतको निर्णय जसपालाई मान्य हुने धारणा राखे। कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सांसद झाले…