जुली महतो र अनिल झा : धनुषा ३ मा कसको पल्ला भारी ?

२४ असोज, जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा यसपटक दुई पक्षीय प्रतिस्पर्धाको सम्भावना छ । पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता अनिल झा र विपक्षी गठबन्धन नेकपा एमालेबाट नेतृ जुलीकुमारी महतोको उम्मेदवारी परेको छ । यी दुबै निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । जुली यस क्षेत्रका लागि नयाँ अनुहार होइनन् । २०७० को दोश्रो […]

सम्बन्धित सामग्री

धनुषा-३ मा जुली महतो १८०६ मते अगाडि, अनिल झा पछि परे

काठमाडौं, ६ मंसिर । धनुषा ३ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) की जुलीकुमारी महतोले अग्रता फराकिलो बनाएकी छिन् । महतोले लोसपाका अनिल झासँग १८०६ को मतान्तर बनाएकी छिन् । जुलीले ६२४० मत पाएकी छिन् । झाले भने ४४३४ मत पाएका छन् । जनमत पार्टीका शम्भुनाथ साहले १८३१ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ०७४ मा […]

मेरा प्रतिस्पर्धी छैनन्, मै चुनाव जित्छु : जुली महतो

जुली कुमारी महतो धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचनको प्रतिस्पर्धामा छिन् । नेकपा एमालेकी पोलिटब्यूरो सदस्य समेत रहेकी महतो उच्च घरानिया परिवारकी सदस्य हुन् ।उनी रघुवीर महासेठकी धर्मपत्नी र व्यवसायी उपेन्द्र महतोकी बहिनी हुन् । महतोसँग चुनावी प्रतिस्पर्धामा छन्, अनिल झा । तर, महतोले झा लाई आफ्नो प्रतिस्पर्धी नै मानेकी छैनन् । धनुषामा हाम्रा सहकर्मी रोहित दाहालले जुलीसँग गरेको कुराकानीको सम्पादित अंश :कस्तो चलिराछ चुनाव प्रचार अभियान ?चुनाव प्रचार तीव्र गतिमा अघि बढा

धुनषा–३ मा : जुली महतो र अनिल झाबीच कडा प्रतिष्पर्धा, यस्ता छन् चुनावी एजेण्डा

धनुषा, २६ कात्तिक : आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा धनुषा क्षेत्र नं ३ मा मुख्यरूपमा पाँचदलीय गठबन्धन र विपक्षी गठबन्धन नेकपा ९एमाले०बीच प्रतिस्पर्धा हुने देखिएको छ । धनुषाको यो निर्वाचन क्षेत्रबाट यसअघि लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो निर्वाचित हुनुभएको हो । आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा र विपक्षी गठबन्धन एमालेबाट […]