अल्फाबिटाले उत्कृष्टलाई तयारी कक्षामा छुट दिने - Naya Patrika
नयाँबानेश्वरस्थित अल्फा बिटाले विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई तयारी कक्षामा शतप्रतिशत छुट दिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको कक्षा ११ को मार्कसिटका आधारमा आइइएलटिएस, टोफल र पिटिइएमा ३३ देखि शतप्रतिशतसम्म...पूरा पढ्नुहोस् »
गण्डकी, ६ चैत । होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । महोत्सवका अवसरमा सङ्घ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनालाई २० प्रतिशतसम्म छुट दिने गरी तयारी गरेको सङ्घका अध्यक्ष एवं मूल संयोजक सुवेदीले जानकारी […]
गण्डकी, ६ चैत । होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । महोत्सवका अवसरमा सङ्घ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनालाई २० प्रतिशतसम्म छुट दिने गरी तयारी गरेको सङ्घका अध्यक्ष एवं मूल संयोजक सुवेदीले जानकारी […]
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले ५ लाख रुपैयाँसम्मको लगानी भएका तर करको दायरामा नआएका युवा उद्यमीलाई २०८१ असार मसान्तसम्म कर तिरे ४० प्रतिशत छुट दिने प्रस्ताव ल्याएको छ।काठमाडौँ महानगरपालिका नगर सभाको १४ औं अधिवेशनमा महानगरपालिकाको चालु आव ०८०/८१ को कार्यक्रम बजेटमा प्रस्तावित संशोधनमा सो प्रस्ताव ल्याएको महानगरकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन्।महानगरले चालु आवको कार्यक्रम बजेटमा कार्यालय सञ्चालन र प्रशासनिक खर्च आर्थिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट ९ करोड २१ लाख रुपैयाँ घटा
डिजिटल वालेट ‘आइएमई पे’ र एजुकेसन पार्कबीच आइइएलटिएस र पिटिईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ ।
काठमाडौंको सिभिल मल आठौँ तलामा रहेको एजुकेसन पार्कमा आइइएलटिएस र पिटिईको तयारी...
काठमाडाैँ – पर्पलले दराजको १२.१२ अभियानअन्तर्गत आफ्ना उत्पादनमा छुट दिने भएकाे छ। पर्पलले दराजको १२.१२ अभियानमा आफ्ना उत्पादनमा अचम्मको छुट मूल्य दिने तयारी गरेको हाे। पर्पलले आफ्ना ग्राहकलाई अत्यन्त आकर्षक मूल्यमा पर्पलका उत्पादनको आनन्द लिने अवसर प्रदान गर्न फेरि पनि दराजको १२.१२ अभियानमा सहभागी भएको जनाएकाे छ। आइतबार मध्यरातदेखि सोमबार राति ११:५९ बजेसम्म Daraz.com.np मार्फत […]
काठमाडौं।अर्थसचिवविरुद्ध आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। नागरिक लगानी कोषमा नयाँ सहभागीले ८ प्रतिशत व्याज पाउने भएका छन्। प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सबिच मर्जर सम्झौता भयो। नेपाललाई विश्व बैंकले १२ अर्ब ८१ करोड ऋण स्वीकृत गरेको छ। विद्युतीय गाडीमा भन्सार र अन्तशुल्कमा छुट दिने सरकारले निर्णय गरेको छ। साउन पहिलो हप्ताभित्रै मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले थालेको छ।
काठमाडौ : पूर्व डिआइजी रन्जन कोइरालालाई प्रहरीले फेरि पक्राउ गर्ने तयारी गरेको छ । सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी कोइरालालाई कर्तव्य ज्यानको मुद्दामा कैद सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्चले उल्टाएपछि प्रहरीले फेरि पक्राउ गर्ने तयारी गरेको हो । यसबारेमा प्रहरीमा सर्कूलर पनि भइसकेको छ । यसका लागि काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले खोजी […]
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा व्यावसायिक उडानहरु आकर्षित गर्न सरकारले वायुसेवा कम्पनीहरुलाई विभिन्न शूल्कमा छुट दिने तयारी गरेको छ ।
काठमाडौं । सरकारले औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्ने तथा स्थानान्तरण गर्ने उद्योगलाई छुटको सुविधा दिने भएको छ । सरकारले निर्माणाधीन औद्योगिक क्षेत्रमा उद्योग खोल्ने व्यवसायीलाई कर, पूर्वाधार लगायतका सुविधा दिन प्रक्रिया अघि बढाएको हो । औद्योगिक पूर्वाधार निर्माणका लागि चालू वर्षमा २ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, विशेष आर्थिक क्षेत्र […]