उपकुलपति छनोट विधिमा संशय

कान्तिपुरमा बुधबार प्रकाशित ‘प्राध्यापकलाई अवमूल्यन गर्ने उपकुलपति छनोट प्रक्रिया’ शीर्षकको लेख पढेपछि केही टिप्पणी गर्न मन लाग्यो । त्रिविको उपकुलपति बन्न जति जना प्रतिस्पर्धामा उत्रिएका छन्, उनीहरूको सोच र रणनीतिका दस्ताबेज मन्त्रालयको बन्द कोठामा विज्ञको टोलीले मूल्यांकन गर्नुभन्दा विश्वविद्यालयभित्र सरोकारवाला प्राध्यापक, कर्मचारी, विद्यार्थीमाझ छलफल र बहसका लागि सार्वजनिक गरिएको भए उत्तम हुने लेखकको धारणा चित्त बुझ्दो छ ।

सम्बन्धित सामग्री

गठबन्धन फेरबदलले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट प्रभावित

२२ फागुन, काठमाडौं । सत्ता गठबन्धनमा भएको फेरबदलले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया प्रभावित भएको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेका थिए । समितिमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल र शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी […]

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अझै अन्योल

१३ फागुन, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियाबारे अझै निर्णय हुन सकेको छैन । उपकुलपति छनोट तथा सिफारिस समिति संयोजक तथा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले समय अभावका कारण निर्णय हुन नसकेको बताए । ‘समिति सदस्यहरूको समय नमिलेकाले छलफल तथा बैठक बस्न नसकेको हो । चाँडै बसेर निर्णय सार्वजनिक गर्छौं,’ […]

त्रिविको उपकुलपति छनोट प्रक्रिया अपारदर्शी र स्वेच्छाचारी : अनेरास्ववियु

६ फागुन, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अपारदर्शी र स्वेच्छाचारी भएको आरोप लगाएको छ । फागुन २ देखि ४ गतेसम्म भएको अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिको लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको र समितिले स्वेच्छाचारी ढंगबाट प्रक्रिया […]

मध्यपश्चिम तथा सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित

६ फागुन, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित भएको छ । विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले दुबै विश्वविद्यालयको उपकुलपतिका लागि जारी गरिएको दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको हो । समितिले गत २६ माघमा सूचना प्रकाशन गरेर उपकुलपतिमा दरखास्त आह्वान गरेको थियो । समितिले दरखास्त दिने […]

शिक्षा राज्यमन्त्रीको दाबी : त्रिविको उपकुलपति छनोट नियमसंगत छ

२९ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट नियम संगत भएको बताएकी छिन् । उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । उक्त सर्च कमिटीले दरखास्त माग गर्दा ४३ जनाले आवेदन दिएकामा त्यसबाट १४ जनाको सर्टलिस्ट सार्वजनिक गरिएको छ । […]

चाँडै योग्य उपकुलपति सिफारिस गर्न पूर्व उपकुलपतिहरुको आग्रह

२६ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिलाई चाँडै योग्य उपकुलपति सिफारिस गर्न पूर्व उपकुलपतिहरुले आग्रह गरेका छन् । पूर्व उपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविन जंग शाहले शुक्रबार विज्ञप्ति जारी गर्दै त्रिविलाई थप समय नेतृत्वविहीन नबनाउन अनुरोध गरेका छन् । उनीहरुले विज्ञप्तिमा भनेका छन् ‘त्रिभुवन विश्वविद्यालय नेतृत्वविहीन रहेको […]

उपकुलपति हैन कुलपति नै दल बाहिरको हुनुपर्छ

२१ माघ, काठमाडौं । सरकार त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि दोस्रो चरणको प्रक्रियामा छ । उपकुलपति छनोट प्रक्रियाको विधिमाथि प्रश्न उठाउँदै सच्याउनको लागि कुलपतिलाई सुझाव तथा दबाब दिने क्रम पनि जारी छ । सरकारले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा गठन गरेको उपकुलपति छनोट तथा सिफारिस समितिले २० पुसमा आवेदन मागेको थियो, तर अमूक […]

त्रिविको उपकुलपति नियुक्तिबारे प्रधानमन्त्री प्रचण्डलाई पाँच प्रश्न

त्रिवि सुधारका निम्ति खुला प्रतिस्पर्धामार्फत क्षमताका आधारमा उपकुलपति छनोट गर्ने कि आफू अनुकूलका निकटस्थलाई जिम्मा लगाई विश्वविद्यालयमा अप्रत्यक्ष हालीमुहाली कायम राख्ने ?