मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अझै अन्योल

१३ फागुन, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियाबारे अझै निर्णय हुन सकेको छैन । उपकुलपति छनोट तथा सिफारिस समिति संयोजक तथा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले समय अभावका कारण निर्णय हुन नसकेको बताए । ‘समिति सदस्यहरूको समय नमिलेकाले छलफल तथा बैठक बस्न नसकेको हो । चाँडै बसेर निर्णय सार्वजनिक गर्छौं,’ […]

सम्बन्धित सामग्री

तीन विश्वविद्यालय उपकुलपति विहीन

२० फागुन, काठमाडौं। पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिविहीन बनेको छ । पुर्वाञ्चल र सुदूरपश्चिम १८ फागुनमा र १७ फागुनमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल सकिएपछि यी तीनै विश्वविद्यालय उपकुलपति विहिन बनेको हो । सरकारले यी तीनै विश्वविद्यालयमा निमित्त उपकुलपति समेत तोकेको छैन । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको […]