पछिल्लो समयमा आधुनिक प्रबिधीको विकाश बढेसँगै मानिसहरुको मोबाइल फोन अभिन्न अंग जस्तै बनिसकेको छ । बच्चा देखि वृद्धवृद्धा जो पनि मोबाइलको प्रयोग गर्ने गर्दछन् । मोबाइलका कारण पछिल्लो समय मानिसहरुले आफ्नो साथी पनि भुल्ने गरेका छन् । यस्तो लाग्छ मोबाइलनै मानिसको सबैभन्दा नजिकको साथी हो ।