छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

झापा : १३ वर्षीया छात्रालाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  पक्राउ पर्ने बिर्तामोड नगरपालिका– १० निवासी अन्दाजी ५० वर्षीय श्रीप्रसाद सिवाकोटी (सन्दीप) रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हल्दिबारी गाउँपालिका – १ गोलधापस्थित चिल्ड्रेन्स गार्डेन एकेडेमीमा अध्ययनरत छात्रालाई शुक्रबार दिउँसो विद्यालयभित्रै शिक्षक सिवाकोटीले यौनजन्य  दुर्व्यवहार गरेको आरोप लागेको छ । स्थानीयका अनुसार विद्यालयमा परीक्षा सञ्चालन भइरहेको छ । प

सम्बन्धित सामग्री

विद्यार्थी बलात्कार आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ

काठमाडौं- विद्यार्थी बलात्कार आरोपमा काभ्रेमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको आरोपमा काभ्रेको पाँचखाल जोरपाटी माविका प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका हुन् । दुई शिक्षकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार पाँचखाल नगरपालिका- ६ मा रहेको जोरपाटी माविको कक्षा ९ मा पढ्ने छात्रामाथि शिक्षकले होटेलमा […]

प्रहरी कुट्ने दुई शिक्षक पक्राउ

प्रहरीमाथि कुटपिट गर्ने दुई जना शिक्षक पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा सिरानचोक ४ छोप्राकका रामशरण पोखरेल र रामेश्वर पोखरेल पक्राउ परेका हुन्।...

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

झापा – छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा झापाबाट एक जना शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाले ती शिक्षकलाई शनिवार पक्राउ गरेको हो। आइतबार छात्राका तर्फबाट जाहेरी आएपछि सबै कुरा खुलाउने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए। १३ वर्षीया छात्रालाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा ती शिक्षक पक्राउ परेका हुन्। पक्राउ पर्ने शिक्षक […]

बालयौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

बालयौन दुर्व्यवहार गरेको अभियोगमा एकजना शिक्षक पक्राउ परेका छन्।  पक्राउ पर्नेमा सोमेश्वर माध्यामिक विद्यालय माडीका शिक्षक सुरज लामिछाने रहेका छन्। माडी नगरपालिका–५ निवासी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनलाई विद्यालयमा...

आफ्नै छात्रामाथि यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

चितवनमा आफ्नै छात्रालाई यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् । समाचार अनुसार यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका वडा नं ५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार घटना भएको चार दिनपछि चैत ३ गते छात्राकी आमाले इलाका प्रहरी कार्यालय माडीमा आशय करणी अन्तर्गत …

छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जबरजस्ती करणी गरेको आरोपमा मालारानी गाउँपालिकाको एक विद्यालयका २७ वर्षीय शिक्षकलाई पक्राउ गरेको...

बालिकालाई  जबर्जस्ती करणी गरेको आरोपमा  शिक्षक पक्राउ

बाजुरामा ११ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाटा नगरपालिका ८ झलारी घरभई हाल बाजुराको कर्णाली एकेडमी बोडिङ स्कुलमा अध्यापन गराउँदै आएका...

यौन शोषणको आरोपमा शिक्षक पक्राउ

छात्रालाई यौन शोषण गरेको आरोपमा झापाका एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन्।

बालिका  बलात्कारको अभियोगमा शिक्षक पक्राउ

लमजुङमा १४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा फरार शिक्षक पक्राउ परेका छन् । सोमबार  बेशिसहरबाट उनलाई पक्राउ गरिएको  प्रहरी स्रोतले बताएको छ । बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा भैरव माविका शिक्षक...

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

कञ्चनपुरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्।