दसैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलि दिएर मनाइयो महानवमी

काठमाडौं,१८ असोज । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ। आज दुर्गा भवानीको पूजा आराधना गर्नका साथै दसैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलि दिइन्छ । आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिइन्छ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत कार्य […]

सम्बन्धित सामग्री

गुल्मीका शक्तिपीठमा दिनभर श्रद्धालुको घुइँचाे

गुल्मी – दशैँको नवाैँ दिनमा गुल्मीका शक्तिपीठहरूमा दिनभर नवदुर्गा भवानीको पूजा–आराधना गरी महानवमी पर्व मनाइएको छ । महानवमीको अवसरमा गुल्मी मुसिकोट, धुर्कोट, इस्माकोट, अर्जै, चारपाला, जोगिथुम, थामको छत्रदेव लगायतका शक्तिपीठहरूमा पूजाआजा गर्नेहरूकाे दिनभर घुइँचाे लाग्यो । गुल्मीका धार्मिक एवम् ऐतिहासिक मन्दिर र देवालयहरूमा महानवमीको अवसरमा पशु बलि दिएर मन्दिरमा देवतालाई चढाउने प्रचलन छ । पशु बलि नदिनेहरूले भने कुभिन्डो, काँक्राे, मुला जस्ता वस्तुको बलि दिने प्रचल छ । विगतका वर्षहरूको तुलनामा यस पटक शक्...

हनुमानढोकामा राज्यकाे तर्फबाट बोका र राँगाको बलि दिइयाे (फोटोफिचर)

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा–आराधना गरी बलि दिएर

गुल्मीका शक्ति पीठमा भक्तजनको घुइँचो

१८ असोज, गुल्मी । बडादशैंको नवौं दिन आज विभिन्न मन्दिर तथा शक्ति पीठ देवालयमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी मनाइएको छ । महानवमीको अवसरमा गुल्मीका विभिन्न देवालयमा पूजाआजाका साथै बलि दिएर महानवमी मनाइएको हो । पछिल्लो २ वर्षसम्म कोरोना महामारीले मन्दिरहरुमा भीडभाड कम हुने गरेको थियो । तर, यसवर्षको वडादशैंमा कोरोना महामारीको असर कम भएकोले मन्दिर […]

हनुमानढोकामा दिइयो बोका र राँगाको बलि

महानवमी पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ । आज दुर्गा भवानीको पूजा आराधना गर्नका साथै दसैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलि दिइन्छ । आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । त्यस्तै, घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।महानवमीमा कोतहरुमा कोतपूजा र निशाना पूजा पनि गरिन्छ । हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । सोमबार बिहान नै हनुमानढोकामा पनि बोका र राँगाक

आज महानवमी : कोत पूजादेखि पञ्चबली दिएर दुर्गा भवानीको पूजा गरिँदै

काठमाडौं : आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको…

आज महानवमी : तलेजु मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौँ । बडादशैँको नवौँ दिन मङ्गलवार(आज) दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व महालक्ष्मी देवीको पूजाआजा गरी मनाइन्छ । महानवमीमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्ति पीठमा लगेर चढाइने गरिन्छ । आजकै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि […]

तस्विरमा हनुमानढोकाको दशैं घर र कोतमा बलि र निशान पूजा

काठमाडौं : आज महानवमी।  आजको दिन नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ…

दशैंको नवौं दिन आज सिद्धिदात्रीको पूजाआजा गरिँदै

काठमाडौं ।आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।

आज महानवमी पर्व, तलेजु भवानी खुल्ने

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।