दशैंको नवौं दिन आज सिद्धिदात्रीको पूजाआजा गरिँदै

काठमाडौं ।आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।

सम्बन्धित सामग्री

एमाले नेताहरु चर्खेपिङमा फन्को लगाउँदै

काठमाडौं, २२ मंसिर । नेकपा (एमाले) का नेताहरु यतिवेला ‘झुलाघाट–चिवाभञ्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा–२०८०’ अभियानमा छन् । आज एमालेको यो यात्राको नवौं दिन हो । एमाले नेतृत्व र पार्टी पँक्ति यतिवेला लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा पुगेका छन् । सो नगरपालिकाका वडा नम्बर ३ र ४ का स्थानीय नेता तथा कार्यकर्ताहरु र स्थानीय जनसमुदायको न्यानो […]

एमाले पदयात्राको नवौं दिन : आज आरूघाट आइपुग्ने

पोखरा- नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज आरूघाट गोरखा पुग्दैछ । झुलाघाटबाट आरम्भ भएको 'संमृद्विको लागि संकल्प यात्रा'को नवौँ दिन मंसिर २२ गते कास्कीको पोखराबाट सुरू हुने छ। यात्राको क्रममा भोर्लेटार, धमिलकुवा, पालुङटार लगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। लमजुङको सुन्दरबजारमा सभा सम्...

एमाले पदयात्राको नवौं दिन : आज आरूघाट आइपुग्ने

पोखरा- नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज आरूघाट गोरखा पुग्दैछ । झुलाघाटबाट आरम्भ भएको 'संमृद्विको लागि संकल्प यात्रा'को नवौँ दिन मंसिर २२ गते कास्कीको पोखराबाट सुरू हुने छ। यात्राको क्रममा भोर्लेटार, धमिलकुवा, पालुङटार लगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। लमजुङको सुन्दरबजारमा सभा सम्...

गुल्मीका शक्ति पीठमा भक्तजनको घुइँचो

१८ असोज, गुल्मी । बडादशैंको नवौं दिन आज विभिन्न मन्दिर तथा शक्ति पीठ देवालयमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी मनाइएको छ । महानवमीको अवसरमा गुल्मीका विभिन्न देवालयमा पूजाआजाका साथै बलि दिएर महानवमी मनाइएको हो । पछिल्लो २ वर्षसम्म कोरोना महामारीले मन्दिरहरुमा भीडभाड कम हुने गरेको थियो । तर, यसवर्षको वडादशैंमा कोरोना महामारीको असर कम भएकोले मन्दिर […]

आज बडादशैंको नवौं दिन, यस्तो हुनेछ समग्रमा राशिफल

नक्षत्रमा उत्तरषाढा, विष्कुम्भादि योगमा अतिगण्ड, करणमा कौलव, आनन्दादि योगमा मानस रहनेछ । सूर्य कन्या राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ ।

महानवमी पर्व हर्षोल्लासपूर्वक मनाईदै

काठमाडौं । बडा दशैंको नवौं दिन अर्थात् आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज मंगलबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । महानवमीका दिन दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा […]

आज नवरात्रिको नवौं दिन, महानवमी पर्व मनाइँदै

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ।...

बडा दशैंको नवौं दिन आज सिद्धिदात्री देवीको पूजा गरिंदै

काठमाडौं । नेपालीहरूको महान् पर्व बडा दशैं अन्तर्गत नवरात्रको नवौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये नवौं रूप सिद्धिदात्री देवीको पूजा आराधना गरिँदैछ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । त्यसै अन्तर्गत आज मंगलबार सिद्धिदात्री देवीको पूजा आराधना गरिदैछ […]

छुटाउनै नहुने आजका प्रमुख १० खबर

काठमाडौं। नवरात्रको नवौं दिन आज नवकन्याहरुको पुजा गरियो। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पनि शितल निवासमा नवकन्याहरूको पूजा गरिन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सट्टापट्टामा बनेको आरोप लगाएका छन्। महिला अधिकारकर्मी रुवी खानलाई तत्काल रिहा गर्न र पुनः पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरीले छानवीन समिति गठन गरेको छ।

ओलम्पिकमा आज ११ खेलका २५ स्वर्ण पदकको भिडन्त

एजेन्सी । टोकियो ओलम्पिकको नवौं दिन आज ११ खेलमा २५ स्वर्ण पदकको लागि भिडन्त भईरहेको छ । आज पौडीमा ५ वटा स्वर्ण पदकको भिडन्त भइरहेको छ भने एथ्लेटिक्स र जिम्न्याष्टिकका चार ÷ चार वटा स्वर्ण पदकको छिनोफानो हुँदैछ । टोकियो ओलम्पिकको नवौं दिन अहिलेसम्म पदक तालिकामा २१ स्वर्ण पदकसहित चिन शिर्ष स्थानमा रहेको छ । […]