उपलब्धि रक्षाका लागि गठबन्धन : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विगतका उपलब्धिको रक्षाका लागि अहिलेको पाँचदलीय गठबन्धन भएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) बरेङ गाउँपालिकाले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रलगायत उपलब्धिको रक्षाका लागि गठबन्धन आवश्यक रहेको औँल्याए । माओवादी नेता पौडेलले समृद्धिका लागि समाजवादी क्रान्ति आवश्यक रहेको भन्दै आफ्नो...

सम्बन्धित सामग्री

गठबन्धन सरकारले देश दुर्घटना हुनबाट बचायोः मन्त्री पौडेल

बागलुङ – ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा शुक्रबार आयोजित घरदैलो अभियान तथा कोण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले देशलाई दुर्घटनाबाट बचाउन बाम लोकतान्त्रिक गठबन्धन भएको बताए। “नेकपा एमाले केपी ओलीले आफनो स्वार्थमा संविधान मिचेर दुई तिहाइको सरकारलाई थिचोमिचो पारेर पश्चगमनको दिशा रोज्ने काम गर्नुभयो,” उनले भने, “अहिले गठबन्धनको सरकारले देश दुर्घटना हुनबाट बचाएको छ ।” अहिले […]

अझै प्रतिगमनको खतरा छ : मन्त्री पौडेल

बागलुङ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिगमनको खतरा अझै रहेको बताएका छन्। बडिगाड गाउँपालिकाको अगुवा कार्यकर्ता भेला तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले देशी विदेशी तत्वहरुले षड्यन्त्र गरिरहेको बताउँदै अझै प्रतिगमनको खतरा नटरेको बताए । उनले संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउँदै संविधानको रक्षाका लागि दलका शीर्ष नेताहरू एक ठाउँमा उभिएको बताए। गठबन्धनलाई टुट्याउन विदेशी शक्ति नेपालमा आएको बताउँदै विभिन्न षडयन्त्रलाई चिर्दै गठबन्धन

प्रतिगमनलाई रोक्न गठबन्धन : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिगमनलाई रोक्न ५ दलीय गठबन्धन भएको बताएका छन् । निसीखोला गाउँपालिका सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले ५ दलीय गठबन्धन संविधान सिध्याउनेका विरुद्ध भएको बताएका हुन् ।देशलाई अघि बढाउने संस्कृतिको विकास भएको बताउँदै यो गठबन्धनबाटै सरकार बन्ने उद्घोष गरे ।“पाँचदलिय गठबन्धन टुट्याउन विदेशीहरूले चलखेल गरे,” उनले भने, “उच्च स्तरीय […]

प्रतिगमनलाई रोक्न गठबन्धन : मन्त्री पौडेल

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रतिगमनलाई रोक्न ५ दलीय गठबन्धन भएको बताउनुभएको छ । निसीखोला गाउँपालिका सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले ५ दलीय गठबन्धन संविधान सिध्याउनेका विरुद्ध भएको बताउनुभएको हो । देशलाई अघि बढाउने संस्कृतिको विकाश भएको बताउँदै यो गठबन्धनबाटै सरकार बन्ने उद्घोष गर्नुभयो । “पाँच दलिय गठबन्धन टुट्याउन विदेशीहरुले […]

आगामी निर्वाचनसम्म गठबन्धन टुट्दैन : मन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनसम्म गठबन्धन नतोडिने बताएका छन् । बुधबार प्रेस सेन्टर मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले नेकपा एमालेसँग गठबन्धन वा एकता गर्ने सम्भावना नरहेको बताए ।उनले आगामी मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्म सत्ता गठबन्धन जारी रहने र त्यसपश्चात आवश्यकताको आधारमा छलफल हुनसक्ने बताए । उनले तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे । ‘निर्वाचन आयोगकै सिफारिसको आधारमा सरकारले मंस

आगामी निर्वाचनसम्म गठबन्धन जारी रहन्छ: मन्त्री पौडेल

नेकपा एमालेसँग गठबन्धन वा एकता गर्ने सम्भवना नरहेको बताउँदै उनले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्म गठबन्धन जारी रहने र त्यसपश्चात आवश्यकताको आधारमा छलफल हुनसक्ने बताएका हुन्।...

पाँचदलीय गठबन्धन तीनै तहको निर्वाचनसम्म रहन्छ : मन्त्री पौडेल

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने विश्वास दिलाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।उनले भने,‘अहिले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नेगरि मिति घोषणा भैसकेको छ। यो राम्रो कुरा हो […]

गठबन्धन सरकारले तीनै तहको निर्वाचन सम्पन्न गर्छ : शिक्षा मन्त्री पौडेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको निर्वाचन सम्पन्न नभएसम्म सत्तारुढ गठबन्धन कायमै रहने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको एक वर्ष निर्वाचनको वर्ष हुने समेत बताए। ‘अहिलेकै गठबन्धनले तीन वटै तहको निर्वाचन सम्पन्न गर्छ। यही गठबन्धनले एक वर्ष भित्रमा सबै…

तीनवटै तहको चुनावसम्म गठबन्धन रहन्छ : मन्त्री पौडेल

२९ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीनवटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म अहिलेको सत्तारुढ गठबन्धन कायमै रहने दावी गरेका छन् । सत्तारुढ माओवादी केन्द्रका नेतासमेत रहेका उनले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचिलाई अघि बढाएको पनि बताए । शनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्मकारमा मन्त्री पौडेलले स्थानीय […]

तीन वटै चुनावको परिणाम नआउँदासम्म गठबन्धन कायमै रहन्छ : मन्त्री पौडेल

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तीन वटै चुनावको परिणाम नआउँदासम्म गठबन्धन कायम रहने बताउनु भएको छ । आइतबार प्रेस सेन्टर नेपाल बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले गठबन्धनको नेतृत्वमा चुनाव गराउने प्रतिबद्धता जनाएको हुँदा स्थानीय, प्रदेश र केन्द्रको चुनावसम्मनै कायम रहने बताउनुभयो । उहाँले स्थानीय तहको चुनाव जेठमै […]