बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रतिगमनलाई रोक्न ५ दलीय गठबन्धन भएको बताउनुभएको छ । निसीखोला गाउँपालिका सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले ५ दलीय गठबन्धन संविधान सिध्याउनेका विरुद्ध भएको बताउनुभएको हो । देशलाई अघि बढाउने संस्कृतिको विकाश भएको बताउँदै यो गठबन्धनबाटै सरकार बन्ने उद्घोष गर्नुभयो । “पाँच दलिय गठबन्धन टुट्याउन विदेशीहरुले […]