ओलीसँगको सम्बन्धइतिहासमा सीमित रहयो : नेपाल

विराटनगर / नेकपाको दाहाल–नेपाल समूहकाअध्यक्षमाधवकुमार नेपालले प्रधानमन्त्री केपीशर्मा ओलीसँगको सबै खाले साइनो र सम्बन्धअब सकिएको बताएका छन् । लामो समयदेखिका राजनैतिक सहयात्रीओलीबाट अलग भएपछि नेपालको यस्तो भनाइआएको हो । विराटनगरमा प्रेस संगठन नेपालमोरङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमानेता नेपालले यसअघि ओलीसँग जे सम्बन्धथियो त्यो अबइतिहासमा सीमित रहनगएको बताएकाहुन् । विगतमा जे जस्तो भएपनिआगामीदिनलाई समेत सम्बन्ध... The post ओलीसँगको सम्बन्धइतिहासमा सीमित रहयो : नेपाल appeared first on Purbeli News.

सम्बन्धित सामग्री

औपचारिकतामा सीमित नेपाल–चीन सम्झौता

सम्झौता–समझदारी पत्रको सूची हेर्दा प्रधानमन्त्रीको भ्रमण भेटवार्तामै सीमित भएको देखिन्छ । नेपालले प्राथमिकतामा राखेको र चीन जानुअघि स्वयं प्रधानमन्त्रीले सार्वजनिक रुपमा भनेका एजेण्डाहरुमा कुनै सम्झौता तथा समझदारी भएको छैन ।

एसिया रग्बीः नेपाल समूह चरणमै सीमित

काठमाडौँ – तेस्रो चरणको खेलमा भारतलाई १२–१० को स्कोरले पराजित गर्दै नेपालले सान्त्वना जित निकाले पनि एसिया रग्बी यु–१८ पुरुष सेभेन प्रतियोगितामा नेपाल समूह चरणमै सीमित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको तेस्रो चरणको खेलमा नेपालले भारतलाई हराउँदै नेपालमा आयोजना भएको प्रतियोगितामा पहिलो जित निकाले पनि अंकको आधारमा पछि पर्दै समूह चरणमा सीमित भएको हो। […]

‘सरकारले सीमित व्यवसायीलाई फाइदा पुग्ने गरी एमडीएमएस प्रणाली लागू गर्‍यो’

काठमाडौँ – उपभोक्ता अधिकारकर्मीहरुले सरकारले सीमित मोबाइल व्यवसायीलाई फाइदा पुग्ने गरेर एमडीएमएस प्रणाली लागू गरेको भन्दै आपत्ति जनाएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले भदौ २९ गतेदेखि नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न भन्दै मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) सुरु गरेको थियो। तर, सरकारले सीमित व्यवसायीलाई फाइदा पुग्ने गरी (एमडीएमएस) प्रणाली लागू गरेको […]

महिला साफ : नेपाल पाँचाैं पटक उपविजेतामै सीमित‚ बंगलादेश ३-१ गोलले विजयी

काठमाडौं : राजधानीको दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल पाँचौं पटक पनि उप-विजेतामै सीमित भएको छ।आज भएको फाइनलमा नेपाललाई ३-१ गोलले पराजित गरी बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको छ।यसअघिका ४ वटा साफ सन् २०१०‚ २०१२‚ २०१४ र २०१९ मा नेपाल लगातार फाइनलमा भारतसँग पराजित हुँदै उप-विजेतामा नै सीमित हुँदै आएको थियो। यसपटक नेपालले बंगलादेशसँग खेलेको फाइनलमा पनि नेपालले उप-विजेतामै चित्त बुझाउनु पर्‍यो।बंगलादेशले खेलको पहिलो हाफमा २ गोलले अग्रता लिएको थियो। उसका ला

साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल उपविजेतामै सीमित

नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको उपविजेता मै सीमित बनेको छ । सोमबार भएको फाइनल खेलमा बंगलादेशसँग ३–१ गोलअन्तरले पराजित हुँदै फेरि एक पटक उपविजेता मै रोकिएको हो ।

सीमित दर्शकलाई अनुमति

नेपाल पनि त्यसबाट अछुतो रहने कुरै भएन। नेपालमा हुने गरेका अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि दर्शकको उपस्थिति बाक्लो हुने गरेको छ। बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो तयारीबारे जानकारी दिने कार्यक्रममा सीमित दर्शकलाई प्रवेश दिने अनुमति पाएको बताए...

‘यो पाराले ओलम्पिकमा नेपाल सहभागितामै सीमित हुन्छ’

शुक्रबार बिहान भएको एथलेटिक्सको खेल सकिएसँगै नेपालको ओलम्पिक यात्रा पदकविहीन भएर सकिएको छ । पाँच खेलाडीले चार स्पर्धामा सहभागिता जनाएको प्रतियोगितामा सबै खेलाडीको यात्रा उल्लेख्य हुन सकेन ।विगतका संस्करण जस्तै यो संस्करण पनि औपचारिकतामै सीमित भयो । खेलको यो महाकुम्भमा नेपालले सहभागिता जनाएको आधा शताब्दी कटिसकेको छ । सन् १९६४ मा जापानमा आयोजना भएको ओलम्पिक खेलकुदमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो ।यस संस्करणमा पनि नेपाल ओलम्पिकमा सहभागिता जनाएरै सीमित हुन पुगेको छ । विगतजस्तै यस संस्करणमा

१० खेलाडीमा सीमित कीर्गिस्तानसँग नेपाल बराबरीमा रोकिँदा बंगलादेश फाइनलमा

काठमाडौं : थ्री नेसन्स् कपको दोस्रो खेलमा नेपाल कीर्गिस्तानसँग बराबरीमा रोकिँदा बंगलादेश फाइनल प्रवेश गरेको छ। दुईपटक पहेंलो कार्ड पाएर कप्तान मैदान बाहिर गएपछि कीर्गिस्तानी टोली १० खेलाडीमा सीमित हुन पुगेको थियो। ६७ मिनेटमा कीर्गीस्तानका कप्तान् तासिभ कमोलिदिनले अभिषेक रिजाललाई फल गरेपछि रेड कार्ड पाउँदै मैदान बाहिरिएका थिए। शुरु देखि…