विराटनगरमा मेयरमा कोइराला र उपमेयरमा कार्कीको अग्रता कायमै

काठमाडौं । मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १७ हजार ५ सय ९८ मतसहित अग्रता कायमै राख्नुभएको छ । उहाँले नेकपा एमालेका मेयरका उम्मेदवार सागर थापालाई ४ हजार ६ सय २४ मत अन्तरले पछाडि पार्नुभएको छ। थापाले १२ हजार ९ सय ७४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवको […]