मोरङ – विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइरालाले १ हजार ३८ मत पाएका छन्। महानगरपालिका ७ स्थित आदर्श माविमा जारी मतगणनाका क्रममा हालसम्म ३ हजार १ सय मत गणना भएको छ। जसमा गठबन्धनतर्फबाट कांग्रेसका उम्मेदवार कोइरालाले १ हजार ३८ मत हासिल गरेका हुन्। उनका प्रतिद्वन्दी नेकपा एमालेका मेयरका उम्मेदवार सागर थापाले ७ सय […]