जनावरको संख्या बढाईयो तर ठाउँ सानो हुँदा अहिले वन्यजन्तु मानव बस्तीमा निस्किन थाले : मन्त्री महतो

काठमाडौं, ५ फागुन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्नको लागि सबै सरोकारवाला निकाय गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । उनले वन्यजन्तु मानव बस्तीमा पस्न थालेको सुनाउँदै यसले भोलि विकराल समस्या निम्त्याउनेपनि खतरा औंल्याए । अहिलेपनि बाँदर र बँदेलजस्ता वन्यजन्तु मानव बस्तीमा आउँदा किसानहरु मारमा पर्न थालेको भन्दै […]

सम्बन्धित सामग्री

संयुक्त राष्ट्रसंघीय वातावरणीय सम्मेलनमा भाग लिएर मन्त्री महतो स्वदेश फर्किए

काठमाडौं, १९ फागुन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो स्वदेश फर्किएका छन् । केन्याको नाइरोबीमा २६ फेब्रुअरीदेखि मार्च १ सम्म आयोजना भएको संयुक्त राष्ट्रसंघीय वातावरण सम्मेलन (युएनईए–६) मा सहभागी भएर मन्त्री महतो आज (शनिबार) अपरान्ह काठमाडौं ओर्लिएका हुन् । मन्त्री महतोलाई काठमाडौंस्थित् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव डा. दीपक खराल, मन्त्रालयका प्रवक्ता बद्रिराज […]

मन्त्री महतो गृहजिल्लामा, एकैदिन तटबन्ध र सरस्वती मन्दिर भवनको शिलान्यास

काठमाडौं, २० माघ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो गृहजिल्ला सिरहा पुगेका छन् । सो अवसरमा मन्त्री महतोले आज (शनिबार) एकैदिन कर्जन्हा नगरपालिकाको वडा नम्बर ८ मा रहेको डिम्मा खोला नदी नियन्त्रण तटबन्ध र गौतारीमा रहेको श्री जनता माध्यामिक विद्यालय परिसरभित्र सरस्वती मन्दिरको लागि भवन शिलान्यास गरेका छन् । कर्जन्हा नगरपालिकाकी उपमेयर लक्ष्मी […]

सरकार धेरै परिवर्तन भए तर निकुञ्ज ऐन परिवर्तन भएन : मन्त्री महतो (भिडिओसहित)

काठमाडौं, ७ पुष । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले देशमा धेरै सरकारहरु परिवर्तन भएपनि निकुञ्ज ऐन परिवर्तन नभएको टिप्पणी गरेका छन् । निकुञ्जलगायतका संरक्षणबारे दीर्घकालिन सोच राखेर ऐन तथा नियम बनाउनुपर्नेमा उनको जोड थियो । अहिले जंगलमा काठहरु कुहिएर गएको तर विदेशबाट काठ आयात गरिएको भन्दै उनले गुनासो पोखे । अहिले जाडोमा मान्छेहरु […]

कोप–२८ मा नेपालले एक स्वरमा आफ्नो हित र क्षतिबारे दाबी गर्नुपर्छ : मन्त्री महतो

काठमाडौं, २३ कार्तिक । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले युएईमा हुने कोप–२८ मा नेपालले एक स्वरमा आफ्ना मुद्दा र पाउनुपर्ने क्षतिबारे दाबी गर्नुपर्नेमा जोड दिएका छन् । आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म युएईमा हुने कोप–२८ (जलवायु संरक्षण तथा वातावरण परिवर्तनसम्बन्धी विश्व सम्मेलन) बारे आज (बिहीबार) काठमाडौंमा आयोजित राउण्ड टेबल डिस्कस्नमा प्रमुख […]

मन्त्री महतो-मन्तव्य

काठमाडौँ महानगरपालिका र जन्मशताव्दी वर्ष मूल समारोह समितिद्वारा दिव्य शताब्दी पुरुष डा गौरीशंकर लाल दासको सम्मानमा काठमाडौँमा मङ्गलबार आयोजित अभिनन्दन समारोहमा मन्तव्य व्यक्त गर्दै वन तथा वातावरणमन्त्री डा विरेन्द्रप्रसाद महतो । तस्बिर : किरणराज विष्ट/रासस

सुरुङमार्ग निर्माण कार्यको निरीक्षणपछि रासससँग कुरा गर्दै मन्त्री महतो

काठमाडौं, २५ भदौ । टोखा-छहरे सुरुङमार्ग निर्माण कार्य अघि बढाउनका लागि सोमबार नुवाकोटको शिवपुरी-७ चापाबोटमा स्थलगत अवलोकन एवं निरीक्षणका क्रममा राष्ट्रिय समाचार समिति (रासस) सँग कुराकानी गर्दै वन तथा वातावरणमन्त्री डा विरेन्द्रप्रसाद महतो। तस्बिरः हरिराम भेटुवाल/रासस

सुरुङमार्ग निर्माण कार्यको निरीक्षणपछि रासससँग कुरा गर्दै मन्त्री महतो

काठमाडौं, २५ भदौ । टोखा-छहरे सुरुङमार्ग निर्माण कार्य अघि बढाउनका लागि सोमबार नुवाकोटको शिवपुरी-७ चापाबोटमा स्थलगत अवलोकन एवं निरीक्षणका क्रममा राष्ट्रिय समाचार समिति (रासस) सँग कुराकानी गर्दै वन तथा वातावरणमन्त्री डा विरेन्द्रप्रसाद महतो। तस्बिरः हरिराम भेटुवाल/रासस

महिला हिंसासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन्छः मन्त्री महतो

महिला / बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिला हिंसा अन्त्यका निम्ति भएका ऐन÷कानूनलाई परिमार्जन गरी कडा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय महिला आयोगको १९औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित समारोहको उद्घाटन गर्दै उनले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका निम्ति कानूनमा भएका कमजोरी सुधार गर्दै प्रभावकारी कार्यान्वयनसँगै सचेतना फैलाउने सरकारको... The post महिला हिंसासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन्छः मन्त्री महतो appeared first on Purbeli News.

प्रधानमन्त्रीको ओलीको विकल्प छैन : मन्त्री महतो

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले तराई मधेशको विकासका लागि प्रधानमन्त्री केपी ओलीको विकल्प नरहेको बताकी छन् । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा नव निर्मित पुलको शिलान्यास गर्नुहुँदै मन्त्री महतोले प्रधानमन्त्री ओलीकै कार्यकालमा तराई मधेशमा थुप्रै विकासका योजना आएको र बहुप्रतिक्षित हुलाकी सडक जस्तो तराईको ‘लाइफलाइन’को काम पनि दु्रतगतिमा अगाडि बढेकोले यहाँको विकासका लागि उनको विकल्प नरहेको दोहो¥याए ।उनले भौतिक विकासका लागि पुल, पुलेस